अन्तराष्ट्रिय Archives - Page 15 of 206 - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

श्रीलंकामा बेहाल: पेट्रोलको लाइन बस्दा तीन जनाको मृत्यु

श्रीलंकामा पेट्रोल डिजेल किन्ने क्रममा लाइनमा उभिएका तीन जनाको मृत्यु भएको छ। चर्को घाममा घण्टौं लाइन बस्न बाध्य भएर तीन वृद्धको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यले लेखेका छन्। यस घटनापछि श्रीलंकाका

“पुटिन भित्तामै पुगिसके, अब रासायनिक अस्त्र प्रयोग गर्नसक्छन्”

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने बताएका छन्। युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अब जैविक तथा रासायनिक

सरकारको विपक्षमा बोल्ने शिक्षकमाथि पुटिनले गरे कारबाही

मस्को । रुसका २८ वर्षीय भूगोल विषय पढाउने शिक्षक कामरान म्यानाफ्लाइले आफ्नो इन्स्टाग्राममा लेखेका थिए,”म मुलुकको प्रोपोगान्डाको प्रतिविम्ब हुन चाहन्न । मेरो आफ्नै सोचाइ छ । धेरै शिक्षकहरूका पनि आ–आफ्नै

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दिए पुटिनलाई कडा चेतावनी

रूस-युक्रेन युद्धको २५ औं दिन (आइतबार) रूसी सेनाले युक्रेनको मारियुपोल शहरको एउटा आर्ट विद्यालयमा बमबारी गरेको छ। यहाँ करिब ४०० जनाले आश्रय लिएका छन्। मानिसहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

युक्रेनमा झण्डै १५ हजार रुसी सैनिक मारिए

किभ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता झण्डै १५ हजार रुसी सैनिक मारिएको युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् । रुसले गएको फेब्रुअरीमा २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो

युक्रेनमा अत्याधुनिक क्षेप्यास्त्र प्रहार, इन्धन भण्डार ध्वस्त

कीएभ । रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई सो क्षेप्यास्त्रले ध्वस्त पारेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्

आफ्नो हत्या हुने सूचना पाएपछि पुटिनले हटाए एक हजार व्यक्तिगत कर्मचारी

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना व्यक्तिगत कर्मचारी मध्येबाट लगभग १००० सदस्यलाई हटाएका छन् । पुटिनलाई यी मानिसले आफ्नो हत्या गर्नसक्ने डर छ । उनले हटाएका कर्मचारीमध्ये अंग रक्षक, कुक, कपडा

युक्रेन आक्रमणमा असफल बन्यो रुस, ‘ब्याक’ हुने बहाना खोज्दै पुटिन

युक्रेनमा रुसी हमला चौथो सातामा प्रवेश गरेको छ। विश्वमा सैन्य शक्तिका हिसाबले अग्रस्थानमा रहेको भनिएको रुसले युक्रेनलाई छोटो अवधिमा कब्जा गर्ने अनुमान गरिएको थियो। तर युद्धमा रुसी सैनिकले रणनीतिक र

युक्रेनी राष्ट्रपतिले गरे अमेरिकी राष्ट्रपति बाइडेनको प्रशंसा

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहयोगप्रति आफू आभारी रहेको बताएका छन् । रुसी हमलाको सशक्त प्रतिकार गरेको युक्रेनलाई अमेरिकाले आर्थिक सहयोगको बचन दिँदै आएको छ । सहयोग र

पुटिनले लिए बाइडेनसँग बदला, बाइडेनमाथि नै लाग्यो प्रतिबनध

अमेरिकी राष्ट्रपति जो बाइडेनसहित शीर्ष १३ अधिकारीहरूविरुद्ध रूसले प्रतिबन्ध घोषणा गरेको छ । युक्रेनमाथि युद्ध छेडेपछि रूसविरुद्ध अमेरिकाले कैयन प्रतिबन्ध लगाएको थियो । त्यसैको बदलामा रूसले अमेरिकी राष्ट्रपति बाइडेनमाथि नै

लकडाउनका कारण चीनको जनजिवन अस्तव्यस्त

काठमाडौं । कोभिड–१९ महामारी सुरु भएदेखिकै उच्च संक्रमण वृद्धिपछि चीनले अझ धेरै क्षेत्रमा लकडाउन जारी गरेको छ । यसमा पूरै जिलिन प्रान्त र प्राविधिक हब पनि भनिने सबैभन्दा व्यस्त सहर

पाकिस्तानका एक नेता पक्राउ

पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ। पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल-एन) का नेता तथा पूर्व सिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो। उनलाई