अन्तराष्ट्रिय Archives - Page 149 of 206 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

दिल्लीका सबै सिट बिजेपीको कब्जामा

काठमाडौं -एक करोड १० लाख बढि जनसंख्या भएको दिल्लीमा सत्तासिन भारतीय जनता पार्टीले सातै सिटमा अग्रता कायम गरेको छ। दिल्लीमा बिजेपी, कांग्रेस तथा आम आद्मी पार्टीकोबीच त्रीपक्षिय भीडन्त हुने अनुमान

राहुल गान्धी स्मृतिभन्दा २ हजार मतले पछाडी

काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा २ स्थानबाट उम्मेदवार बनेका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक स्थानमा पछि परेका छन् । मतगणनाको प्रारम्भिक गणना आइरहँदा राहुल अमेठी क्षेत्रमा पछि परेका हुन्

दार्जिलिङ्गमा बिजेपी अगाडी ,ममता बेनर्जीको अवस्था यस्तो

बिहीबार सुरू भएको भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणना अनुसार पश्चिमबंगालमा मुख्यमन्त्री ममता बेनर्जीको पार्टी तृणमुल कंग्रेसले अग्रता लिएको छ। ४२ मध्ये ५ सिटमा तृणमूल कंग्रेस अघि छ। ४ सिटमा भने

बिहारमा कन्हैया कुमारको स्थिति यस्तो

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ । सुरुवाति रुझानमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर

५४२ सिटको परिणाम यस्तो

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । ५४२ सिटमध्ये मतगणनाको प्रारम्भिक गणना अनुसार भारतीय जनता पार्टी भाजपाको संयुक्त गठबन्धन २२० सिटमा अगाडि रहेको छ । काँग्रेस गठबन्धनको

भारतीय लोकसभा चुनाव: प्रारम्भिक मतगणना मै बिजेपी अगाडी

काठमाडौं । भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । गणनाको फरक फरक आँकडा सार्वजनिक भए पनि सबैले सत्तारुढ बीजेपी नै अगाडि देखिएका छन् । मतगणना सुरु

२२ स्थानको मत परिणाम सार्वजनिक- भाजपाको १३ सिट, कंग्रेसको ७ सिट

एजेन्सी । भारतको लोक सभा मतगणना स्थानीय ८ बजेबाट सुरु भएको छ । भारतको मतदान विद्युतीय मेसिनमा हुने भएकाले मत गणना तीव्र हुने गर्छ । मतगणना सुरु भएको आधा घण्टाभित्र

कडा सुरक्षाबीच मतगणना -यस्तो छ अवस्था

काठमाडौं । भारतको लोकसभा चुनावको मतगणना बिहीबार बिहान ८ः१५ देखि सुरु हुँदैछ । त्यसअघि सुरक्षा स्थिति भने निकै कडा पारिएको छ  । दिउँसोदेखि नै नतिजा आउन थाल्ने भारतीय चुनाव आयोगले

भारत निर्वाचन- सन् २०१९ को आम निर्वाचनको मतगणना परिणाम

बीबीसी -एप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्य चयन गर्नका लागि मतदान गरेका छन्। देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात

कांग्रेसले गरेकाे एक्जिट पोलमा पनि भाजपा नै अगाडि

एजेन्सी– भारतीय लोकसभा निर्वाचनको एक्जिट पोलको अनुमानलाई लिएर भारतीय जनता पार्टी (भाजपा) मा उत्साहको माहोल बनेको छ। यसैबीच भारतीय कांग्रेसले गरेको एक्जिट पोल समेत सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका

भारतको अरुणाञ्चल प्रदेशमा उग्रपन्थी आक्रमण,एक जना विधायकसहित ११ जनाको मृत्यु

अरुणाञ्चल – लोकसभा निर्वाचनको परिणाम घोषणा हुनु एक दिन अघि भारतको अरुणाञ्चल प्रदेशमा उग्रपन्थी आक्रमणमा एक जना विधायकसहित ११ जनाको मृत्यु भएको छ । अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा मंगलबार भएको

लाउडा एयरका संस्थापक निकीको निधन

एजेन्सी । लाउडा एयरका संस्थापक निकी लाउडाको निधन भएको छ । ७० वर्षीय लाउडाको सोमबार घरमै निधन भएको उनको पारिवारिक स्रोतले पुष्टी गरेको छ । अष्ट्रियाका लाउडा फरारी कार रेसमा