अन्तराष्ट्रिय Archives - Page 14 of 206 - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

अमेरिकाले प्रतिबन्ध लगाएका पुटिनका छोरी को हुन् ?

युक्रेनमाथि आक्रमणको जवाफस्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ । पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती

सरकार छाड्न तयार भए श्रीलंकाका राष्ट्रपति, यस्ता छन् सर्त

कोलम्बो- श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेले मङ्गलबार पार्टीका वरिष्ठ सदस्यहरूलाई आफूले पदबाट राजीनामा नदिने तर ११३ सिटको बहुमत भएको जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। डेली मिररका अनुसार

रूसमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

एजेन्सी। युक्रेनमाथि गरेको आक्रमणको विरोधमा अमेरिकाले रूसमाथि थप प्रतिबन्धको घोषणा गरेको छ। अहिले अमेरिकाले लगाएको प्रतिबन्धमा रूसका केही शीर्ष र प्रभावशाली मानिसलाई लक्षित गरिएको छ। अमेरिकाले चरणबद्धरुपमा रूसमाथि प्रतिबन्ध लगाउँदै

रुसका राष्ट्रपति पुटिनमाथि ट्विटरले गर्यो कारबाही

मस्को । विश्वकै चर्चित, प्रतिष्ठित एवं विश्वसनीय सामाजिक सञ्लमध्ये एक मानिने ट्विटरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३०० भन्दा बढी रुसी सरकारका एकाउन्टका सामग्रीलाई सीमित पारेको छ । ती एकाउन्टलाई अबदेखि

पुटिनविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन बाइडेनको आह्वान

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधका लागि मुद्दा चलाउन आह्वान गरेका छन्। उनले युक्रेनमा अमानवीय ढंगले हत्या र हिंसा गरेको कारण आफूले रुसमाथि थप

एलन मस्कले ट्विटरको सेयर खरिद गरेपछि एकाएक उचालियो बजार मूल्य

वासिङटन । टेस्ला कम्पनीका मालिक एलन मस्कले सामाजिक सञ्जाल ट्विटरको ठुलो हिस्सा सेयर खरिद गरेका छन् । केही समय अगाडि मात्र ट्विटरकै नीतिबारे आलोचना गरेका मस्कले यसैको ९.२ प्रतिशत स्टक

श्रीलंकामा संकटकाल घोषणा, सुरक्षा फौजलाई असीमित अधिकार

काठमाडौं- श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ। आर्थिक सङ्कटको विरोधमा सयौं प्रदर्शनकारी राष्ट्रपतिको

वार्ताका लागि टर्की पुग्यो युक्रेनको टोली

युक्रेनको एक प्रतिनिधिमण्डल रुससँग शान्तिवार्ताको लागि टर्कीको इस्तानबुल सहर पुगेको छ। युक्रेनको तर्फबाट वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेजनिकोभले गरेका छन्। त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोलियाक पनि टोलीमा सामेल

चिनियाँ विदेश मन्त्रीसँग भेट्न मोदीले अस्विकार गरेपछि…

काठमाडौं- अचानक भारत भ्रमणमा गएका चिनियाँ विदेशमन्त्री वाङ यी हिजोमात्रै भारतीय बाटो भएर नेपाल भ्रमणमा आएका छन् । अकस्मात भारत भ्रमण गरेका उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको प्रस्ताव राखेको तर

तेल र ग्यासको भुक्तानी अब बिटक्वाइनबाट

मस्को । रुसले आफ्नो तेल र ग्यास निर्यातबापत बिटक्वाइनमा भुक्तानी स्वीकार गर्नेबारे सोचिरहेको एकजना उच्च पदस्थ विधायकले बताएका छन् । विधायक पाभेल जाभाल्निले मित्र राष्ट्रहरूलाई क्रिप्टोकरेन्सी वा तिनीहरूका आफ्नै स्थानीय

जेलेन्स्कीको अपील: संसारभरिका मानिस सडकमा उत्रिनुहोस्

रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन्। रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उनले

युक्रेन आक्रमण गरेपछि एक्लिँदै पुटिन: आफ्ना विशेषहरूले छोड्न थाले साथ

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । एक अनुभवी रुसी सुधारकको रुपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण