अष्ट्रेलियामा डढेलोको आतंक: मुख्य राजमार्ग बन्द, हजारौँ मानिस
बीबीसी- अष्ट्रेलियाको भिक्टोरियाको माल्लाकूटा क्षेत्रमा आगलागी फैलिएपछि हजारौं मानिसहरु पानी भएको स्थानतर्फ हिंडेका छन् । स्थानीय बासिन्दाका अनुसार सो क्षेत्रमा आगलागी फैलिएर घर भएको स्थानतिर आउने क्रम मंगलबार बिहानैदेखि बढेको












