स्वास्थ्य Archives - Page 56 of 73 - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

मानिसमा देखियो नयाँ रोग, एच ७ एन ४

एजेन्सी– हालसम्म पंक्षीमा मात्र लाग्ने गरेको एच-सेभेन-एन-फोर भाइरस बर्ड फ्लु मानिसमा पनि देखिएको छ । विश्वमै पहिलोपटक चीनमा मानिसमा बर्ड फ्लु देखिएको हाे । याे एचसेभेनएनफोर इन्फ्लुयन्जा ए भाइरसको उपप्रकार मानिन्छ । यस्तो

सातैं प्रदेश जोड्दै आयुर्वेद केन्द्रीय विद्यापीठ

गोकर्ण पौडेल उसो त दाङ जिल्ला पाँच नम्बर प्रदेशको राजधानीको नारामै सीमित रहँदा निकै पिरलोमा रहेको छ । प्रदेशको राजधानी तत्काल बन्न नसकेपनि शिक्षाका माध्यमबाट सातै वटा प्रदेशलाई जोड्न भने

ग्रामीण क्षेत्रमा विकराल बन्दै पाठेघरको समस्या

गुल्मी । आङ खस्ने समस्याले पीडित इस्मा गाउँपालिका ४ की काली दर्जी उमेरले ६५ वर्षकी भइन् । लामो समयदेखि पाठेघरको समस्या भए पनि लाज मानेर कसैलाई बताइनन् । उनी अहिलेसम्म

कपिलबस्तुमा ८ सय ७८ जनामा हात्तीपाइले

किरणमान बज्राचार्य कपिलवस्तु । कपिलवस्तुमा फेरि हात्तीपाइले विरुद्धको महाअभियान सञ्चालन गरिँदै छ । अभियान २०६४ देखि लगातार संचालन गरिँदै आइआएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन । यस वर्ष फागुन

बजेट निकाशा नहुँदा प्रसूति सेवा संचालनमा समस्या

कपिलवस्तु । बजेट निकासा नहुँदा मायादेवी गाउँपालिकामा रहेको हरनापुर प्राथमिक सेवा केन्द्रको चौबिस घन्टे प्रसूति सेवा संचालनमा कठिनाई भएको छ । मायादेवी गाउँपालिकाले हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि समयमै बजेट निकाशा नदिँदा

यसकारण बन्द भयो कलंकीको नेसनल अस्पताल

कान्तिपुर दैनिक :- काठमाडौं – आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कलंकीमा रहेको नेसनल अस्पताल प्रालि बन्द गर्न निर्देशन दिएको छ । सरकारी निकायबाट अनुमति नलिई सेवा सञ्चालन गरेको

गर्भवतीको मृत्युले अस्पतालमा तनाव

बुटवल । सुत्केरी हुन बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आएकी महिलाको मृत्यु भएपछि सोमबार दिनभर तनाव भएको छ । अस्पतालमा कार्यरत नर्सहरूले गलत औषधि बिरामीलाई स्लाइनमार्फत दिएर गर्भवतीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा

यी हुन् मिर्गौला पत्थरी भएकाहरुले खान नहुने र खाँदा फाइदा हुने खाना

मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने

डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव

डडेल्धुरा । उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुदा बिरामी मर्कामा परेका छन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको

‘ढल मिसाएको पानी वितरण’

बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थित ड्राईभर टोलमा रहेको आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ढल मिसाएको खानेपानी वितरण गरेको उपभोक्ताहरूले गुनासो गरेका छन् । चेम्बरको राम्रो व्यवस्थापन

गर्भनिरोधक चक्की सेवन गर्न छुट्यो ? नआतिनुस ! यस्तो छ सजिलो उपाय

काठमाडौं। जतिसुकै होसियारी अपनाए पनि दैनिक कार्य बोझ वा तनावका कारण मानिसहरु नियमित लिने गरेका औषधि सेवन गर्न भुल्छन् वा छुटाउछन् । जसका कारण पछि उनीहरु तनावमा आउँछन् । यो

महाकाली अञ्चल अस्पतालमा क्षयरोग पत्ता लगाउने मेशिन सञ्चालन

कञ्चनपुर । महाकाली अञ्चल अस्पतालले क्षयरोग पत्ता लगाउने अत्याधुनिक मेशिन सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले महाकाली अञ्चललाई प्रदान गरेको उक्त मेशिन संचालनमा आएको छ । पछिल्लो समयमा सबैभन्दा