स्वास्थ्य Archives - Page 47 of 73 - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

कर्णाली चिनाउन जुम्लामा अनशन !

शिथिल मुद्रा। मुस्किलले बोल्न सक्ने अवस्था। ८ दिनदेखिको अनशनले स्वासप्रश्वासमा बाधा। छाती र मांशपेसीको दुखाइ। यस्तैयस्तै समस्याबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षको शड्ढयामा सुतिरहेका डा.

मर्न तयार छु: डा. केसी

डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको बताएका छन् । स्वास्थ्य शिक्षा सुधारका मागसहित अघिल्लो शनिबारदेखि आमरण अनशन बसेका केसीले कर्णालीका जनता र विद्यार्थीमाथि सरकारले खेलबाड

डा. केसीले देशलाई अफठ्यारोमा पारे: पद्मा अर्याल

स्याङ्जा । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले मुलुकमा लोकतन्त्रको नाममा छाडापन र अराजकता बढेको बताएकी छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त आयोजनामा गरिएको

डा. केसी भन्छन: प्राण गए पनि प्रण छोडिन्न

काठमाडौं – अनशनरत डा गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । जुम्लामा शुक्रबार पत्रकार सम्मेलन

डा केसीको पक्षमा जुम्लावासी सडकमा

जुम्ला- चिकित्सक शिक्षा र गुणस्तरिय स्वास्थ्य सेवाको पक्षमा वकालत गर्दै पाँच दिनदेखि जुम्लाको कबर्डहलमा आमरण अनसनमा बसेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा जुम्लावासी सडकमा उत्रिएका छन्। डा केसीको जीवन रक्षाको

सरकारले डा. केसीलाई कैदी बनाएको आरोप

काठमाडौं । अनसनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षार्थ नेपाल चिकित्सक संघको कर्णाली शाखाले जारी गरेको विज्ञप्तीप्रति ऐक्यवद्धता जाहेर गरेको छ । स्थानीय कबड हलमा केसीलाई कैदी सरह राखीएको भन्दै

धेरै जसो मासु पसल अवैध रुपमा संञ्चालित

भक्तपुर | भक्तपुर नगरपालिकाले आज च्याम्हासिंहदेखि जगाती सम्मका आठवटा मासुपसलमा अनुगमनमन गर्दा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको जनाएको छ ।  बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गएको टोलीले

पहिले एउटा राजा थिए, अहिले धेरै बादशाह छन: डा. केसी

अध्यादेशमा रहेको महत्वपूर्ण कुरा हटाउने सरकारको निर्णय हामीलाई कुनै पनि हालतमा मान्य छैन । मैले आजबाटै प्रहरी हिरासतबाटै अनशन सुरु गरेको छु । मेरो यो माग पूरा नहुँदासम्म म लडिरहन्छु । जनताको मत

सरकारले सम्झौता लत्यायो, एेन ल्याउने तयारी

चिकित्सा शिक्षा अध्यादेश परिमार्जन नगरी प्रतिस्थापन विधेयक ल्याउन माग गर्दै डा. गोविन्द केसी अनशन सुरु गर्न जुम्ला हिँडेकै दिन सरकारले उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित गरेको छ। डा. केसी अनशन सुरु

चुनौतीपूर्ण बन्दैछ, भाइरल इन्फ्लुएन्जा – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

हिंजो ३९ बर्षका पत्रकार तथा कवि यादब थपलियाको अकल्पनीय रुपमा निधन भयो । सामान्य ज्वरो, रुघाखोकी लगायतका समस्याको लागि अस्पताल भर्ना हुनुभएका थपलियाको भाइरल इन्फ्लुएन्जाजस्तो सामान्य देखिने रोगबाट निधन हुनु

वाम सरकारको उपहार:समर्थकलाई लाठी हानियो, डा. केसीलाई थुनियो

जुम्ला । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने माग राख्दै आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा

जंगली ज्याउ खाएर १५ जना बिरामी

झापा || विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा