सुदुरपश्चिम प्रादेशिक महोत्सव : रामजी खाँडको प्रस्तुतीमा झुमे दर्शक
अत्तरिया,कैलाली । ‘समृद्व प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ सुदुरपश्चिम प्रदेशको राजधानी अत्तरियामा सुरु भएको ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७५’ को सातौ दिन बिहिबार लोकदोहोरी गायक रामजी












