२६ वर्षकी सलेना गोमेजले ६८ वर्षीय बिल मुर्रेसँग
एजेन्सी -अमेरिकाकी चर्चित गायिका तथा नायिका सेलेना गोमेजले कान्स फिल्म फेस्टिभलमा उपस्थिति जनाएपछि उनले आफ्नो ‘ब्युटीनेस’मार्फत संसारको ध्यान तानिन् । अहिले भने उनी फेरि अर्को एक खुलासाका कारण सबैको चर्चाका












