सेतो ड्रेसमा हट प्रियंका - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सेतो ड्रेसमा हट प्रियंका



लन्डन – ‘७२औं कान्स फिल्म फेस्टिवल’ को सुरुवाता १४ मेबाट भएको थियो। उक्त फंसनमा प्रियंका चोपडा पनि सहभागी थिइन्। फंसनमा प्रियंका सेतो कलरको  गाउँनमा सजिएकी थिइन्। उक्त गाउनमा प्रियंका निकै आकर्षक र हट देखिएकी थिइन्।

यतिवेला प्रियंकाका उक्त फंसनका तस्बिरहरु सार्वजनिक भएका छन्। सेतो पहिरनमा सजिएकी प्रियंकाले घाटीमा साइड फ्रिल कलर पहिनियकी छिन्। जुन तस्बिरमा प्रियंका निकै हट देखिएकी छन्।

यस लुकका साथ प्रियंकाले लाइट मेकअप, न्युड लिपस्टिकका साथ डाइमन्ड इयररिङ र छोटो सेता कलरको ब्याग बोकेकी छिन्। उनको यो तस्बिरलाई थुप्रैले मन पराएको प्रतिक्रिया दिइरहेका छन्। सामाजिक सञ्जालमा उक्त तस्बिर निकै मन पराइएको छ। फंसनमा पनि उनको ड्रेसअपले सबैको नजर तानेको र रुपले सबैमा मोहनी नै लगाएको बताइएको छ।