सहकारीमा कर्मचारीको श्रम शोषण ,संचालक समितिद्बारा आफुखुशि निर्णय
राजीनामा दिई तलब भत्ता बुझे बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-३ खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थामा कर्मचारीको चरम श्रम शोषण भएको छ । बिगत ६ महिना देखी कर्मचारीको











