अर्थ/व्यवसाय Archives - Page 61 of 81 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

अब फुटपाथमा व्यापार गर्न नपाईने

काठमाडौँ । काठमाडाैं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिने भएको छ । यसअघि फुटपाथमा साँझ ५ बजेपछि व्यापार गर्न पाइन्थ्याे । तर अब महानगरले फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको जनाएको

सुनको मूल्य दुई सयले बढ्यो

काठमाडौं । साताको सुरुको आइतबार सुनको मूल्य दुई सयले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ५८ हजार ५००

सैनामैनामा व्यवसाय दर्ता अभियान जारी

अनिता चाैधरी/सैनामैना । सैनामैना नगरपालिकाले बैसाख ६ गते देखि व्यवसाय दर्ता अभियान सुरु गरेको छ । सैनामैना नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायहरु मध्ये केही व्यवसायहरु आन्तरिक राजश्व कार्यलय , घरेलु तथा

दुबईबाट फर्केर आफ्नै देशमा मेहनत !

रोजगारीको सिलसिलामा झन्डै ५ वर्ष युएईमा बिताएर नेपाल फर्किएका युवाहरुले आफ्नै लगानीमा सेवामूलक ब्यबसाय शुरु गरेका छन् । युएई स्थित सेक्युरिगार्ड कम्पनीमा सुरक्षाकर्मीको रुपमा काम गरेर भर्खरै स्वदेश फर्किएका सुनिल

चुरोट तथा सूर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउने सरकारको तयारी

काठमाडौं- सरकारले चुरोट तथा सूर्तीजन्य पदार्थको कर भारी मात्रामा वृद्धि गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट तथा सूर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउने प्रस्ताव तयार पारेको छ।

सुनको मूल्य ह्वात्तै घट्यो !

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बिहीबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार घटेर ५८ हजार ७ सय रुपैयाँमा

आधारभूत लेखा तथा कर नीति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुखडमा सम्पन्न

विशाल पाण्डेय सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा बिहीबार  आधारभूत लेखा तथा कर नीति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सनराइज बैंकको आयोजना तथा  घोडाघोडी उद्योग वाणिज्य

सस्ता वस्तु बिकाउने ‘डम्पिङ साइट’ होइन नेपाल: अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले अनियन्त्रित आयात नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल व्यवस्थापन संघले बिहीबार राजधानीमा गरेको पूर्वबजेट छलफल कार्यक्रममा उनले नेपाल विश्वका सस्ता वस्तु बिकाउने ‘डम्पिङ साइट’

कतारी रियाल, दिर्हाम र मलेसियन रिंगिटको मुल्य बढ्यो

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर

यस्तो छ सुनको मूल्य !

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिरै रहेको छ । बुधबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार पनि सुनको मूल्यको कारोबार कुनै परिवर्तन आएको छैन

धनि बने नेपाली: प्रतिव्यक्ति अाय १ लाख रूपैयाँ नाघ्यो

काठमाडाैं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्र ५.८९ प्रतिशतले बढेर ३० खर्ब रुपैयाँ पुग्ने अनुमान सार्बजनिक गरेको छ । बुधवार

प्रदेश ७: बजेट संशोधन माग गर्दै दुई प्रस्ताव दर्ता

नयाँ पत्रिका : कैलाली । चालु आर्थिक वर्षको बाँकी अवधिका लागि संसदमा प्रस्तुत गरिएको बजेट संशोधन गर्नुपर्ने माग गर्दै दुई वटा संशोधनको प्रस्ताव दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली