अर्थ/व्यवसाय Archives - Page 47 of 81 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ– पेट्रोल डिजेल र मट्टितेलको मूल्य घट्ने भएको छ । आज रातिबाट पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर २ रुपैयाँका दरले मुल्य घट्ने नेपाल आलय निगमले जनाएको छ । निगमका

सिन्डिकेटवाला यातायात व्यवसायीका बैंक खाता खुले

काठमाडौं- नेपाल राष्ट्र बैंकले एक वर्ष रोकेको यातायात व्यवसायीका बैंक खाता खुला गरेको छ। राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गर्दै यातायात व्यवसायीका खाता खुला गर्न

नेपाली पर्यटन वर्षको क्यानडाको बसमा प्रचार

क्यानडा । क्यानडाका सिटी बसमा नेपालका महत्त्वपूर्ण पर्यटकीय स्थलका तस्बिरहरू राखी प्रचार प्रसार थालिएको छ । नेपाल पर्यटन बोर्ड क्यानडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनको अगुवाइ तथा नेपाल र क्यानडामा रहेका

प्रभु मनि ट्रान्सफर र हिमाचालको एच पी स्टेट बीच रेमिटेन्स सम्झौता

हिमाचल/भारत : प्रभु मनी ट्रान्सफरले भारत स्थित हिमाचल प्रदेशको एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडसँग रेमिटेन्स सम्झौता गरेको छ । हिमाचलमा काम गर्ने हजारौं प्रवासी नेपालीहरूले थप सजिलो हुने गरी

सिएनएनले भन्यो: घान्‍द्रुक एसियाकै आकर्षक गन्तब्य

काठमाडौं । नेपाल पर्यटकिय रुपमा निकै मनहोक छ । हिमाल, ताल तलैया, विभिन्न प्रजातिका जनावर, चराचुरुङ्गी, प्राक्रितिक मनोरम फाटहरू यी यस्तै कुराले नेपालप्रति लोभिने गर्छन् पर्यटकहरू । पटक पटक घुम्न

एटीएम ह्याक काण्डमा नयाँ खुलासा

काठमाडौं : बैंक एटीएम ह्याक काण्डमा नयाँ खुलासा भएको छ । राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले प्रहरीले दाबी गरेको रकम भन्दा बढी रकम लुटिएको फेला पारेको छ । समितिले चिनियाँ

कसरी हुन्छ भिडियोबाट पेट्रोलियम पाइपलाइन उद्घाटन ?

काठमाडौं । नेपाल–भारत पाइपलाइनको उद्घाटन भिडियो कन्फ्रेन्समार्फत गरिँदैछ । नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नो देशबाट स्वीच थिचेर भदौ २४ गते पाइपलाइनको उद्घाटन गर्नेछन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार

एटिएम ह्याक प्रकरणमा नेपाली पनि समातिए

काठमाडौं । चिनियाँ नागरिकले एटिएम ह्याक गरेर झिकिएको रकम साटिदिने मनी एक्सचेन्ज सञ्‍चालक तीन नेपाली पनि पक्राउ परेका छन् । शनिबार चिनियाँ ह्याकरले राजधानीका विभिन्‍न बैंकका एटिएमबाट ह्याक गरेर निकालेको

एटीएमले डुबाउँछकी क्या हो ?

भदौरे झरी ! झरिबिचको उकुसमुकुस गर्मी । व्यस्त बानेश्वर चोक । करिब मध्यान्ह दुई बजेतिरको समय । प्राय बानेश्वर चोकस्थित जेब्राक्रममा हुलका हुल मानिस बाटो काट्नका लागि जम्मा भइरहेका हुन्छन्

एनआईसी एसिया र प्रभुको एटीएम चोरीमा प्रयोग भएको खुलासा

काठमाडौं : शनिबार रातिदेखि सनसनी बनेको एटीएम चोरी प्रकरणमा प्रभु र एनआईसी एसिया बैंकको एटीएम कार्ड प्रयोग भएको खुलासा भएको छ ।  प्रहरी अनुसन्धानबाट विभिन्न बैंकबाट कम्तिमा ४ करोड रुपैयाँ चोरी गर्ने

बैङ्कहरुका एटीएम ठप्प: राष्ट्रबैङ्कले डाक्यो आकस्मिक बैठक

काठमाडौं । बैङ्कहरुका एटीएम नचलेपछि राष्ट्र बैङ्कले बैङ्कर्सहरुलाई आकस्मिक बैठकमा बोलाएको छ । राष्ट्र बैङ्कका अनुसार नक्कली एटीएम कार्डबाट पैसा निकालेको थाहा पाएपछि सो बारे बुझ्न बैठक डाकेको हो ।

दुध उत्पादक किसानको सरकार ढाल्ने चेतावनी

काठमाडौं । दुध उत्पादक किसानहरुले तत्काल दूधको मुल्य बढाउन सरकारसँग माग गरेका छन ।  शनिवार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दै