अर्थ/व्यवसाय Archives - Page 45 of 81 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

जनता बैंकले कति दिँदैछ लाभांश ?

काठमाडौं- जनता बैंकको आइतबार बसेको संचालक समिति बैठकले १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई दिने भनेको लाभांशमा ६ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर

बैंक सिइओ नै खोला धितो राख्ने धन्दामा: यसरी परे प्रहरी फन्दामा

काठमाडौं । पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौंका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ

तरकारीमा झेल: व्यापारीको यस्तो खेल

काठमाडौं । केही दिन यता तरकारीमो मूल्य ह्वात्तै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार लगायत राजधानीका विभिन्न तरकारी बजारमा दैनिक अधिक माग हुने कतिपय ताजा तरकारीको मूल्य दोब्बर

नेप्से फेरी ओरालोतिर: उच्च अंकले घट्यो

काठमाडौं- सातामा कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ दशमलव १२ अंकले घटेको छ। यो सातामा कारोबारमा आइतबार र सोमबार नेप्से दोहोरो अंकले घटेको थियो भने मंगलबार

कर्णालीका जनतालाई स्थानीय सरकारको गज्जबको उपहार

धनगढी- कर्णाली प्रदेश सरकारले गज्जबको योजना सुरुवात गरेको छ । यस योजनामा १७ लाख ७० हजार जनताको सामूहिक बीमा गराएको छ । प्रदेश सरकारले नेपालमै पहिलोपटक सामूहिक दुर्घटना बीमा कार्यक्रम

ताप्लेजुङका स्थानीयले लगाए वायुसेवा निगमलाई गम्भीर आरोप

ताप्लेजुङ- ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन । वर्षातमा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो । मौसम खुलेसँगै उडान

राजश्व छलीमा परे तीन ठुला कम्पनी: सञ्चालकविरुद्ध मुद्दा

काठमाडौँ, राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै रु ३६ करोड २४ लाख बिगो कायम

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं। पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा दिनप्रतिदिन ओरालो लाग्ने क्रम जारी रहेको छ । सुनको मूल्यमा पुन गिरावट

शिक्षकले राम्रो पारिश्रमिक नपाए समृद्ध नेपाल बन्दैन: गोकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताएका छन् । नेपाल शिक्षक महासङ्घले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई

एकाएक बढ्यो नेप्से

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ ।     कर्मचारी सञ्चय कोषको

अमेरिकालाई नै यसरी चुनौती दिँदैछ हुवावे

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ ।

मलेसिया श्रम स्वीकृति सुरु

काठमाडौं । मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरिएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुला आजबाट खुला