अर्थ/व्यवसाय Archives - Page 29 of 81 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

राष्ट्र बैंकको निर्देशन: लघुवित्तले प्रदेश बाहिरका शाखा बन्द

काठमाडौं – नेपाल राष्ट्र बैंकले जारी गरेको लघुवित्त वित्तिय संस्थाहरूमा असर पर्ने देखिएको छ। निर्देशन अनुसार प्रदेश बाहिर खोलिएका शाखाहरू बन्द गर्नुपर्ने छ । एक भन्दा बढी प्रदेशमा शाखा कार्यालय

अब सिम कार्ड र रिचार्ज किन्दा कर तिर्नुपर्ने

काठमाडौँ- अब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिम कार्ड किन्दा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ मा संसद्मा प्रस्तुत गरेको आर्थिक ऐनमा टेलिफोन स्वामित्व

हर्बो, आइबोस, युनिटीलगायत कम्पनीले ठगी गरेको रकम के हुन्छ ?

काठमाडौँ– तत्कालीन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले ०७०/७१ ताका नेटवर्किङ व्यवसायबाट ठगी भएको प्रमाणसहित क्षतिपूर्ति दाबी गर्न सर्वसाधारणका लागि सूचना निकाल्यो । सूचना आएलगत्तै हजारौं सर्वसाधारणले ठगिएको उजुरी दर्ता गराए । उनीहरूले

सुनको मूल्य २ हजार डलरमाथि पुग्ने

एजेन्सी। यस वर्ष सुनको भाउ प्रतिऔंस २ हजार डलरमाथि पुग्ने विश्लेषण गरिएको छ । सोमवारको कारोबारमा सुनको भाउले नयाँ उचाई छोएपछि विश्लेषकहरुले यस्तो प्रक्षेपण गरेका हुन् । ‘हामीलाई लाग्छ कि

फेरि बढ्ने भो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा

बैंकबाट ५० लाख सम्मको व्यक्तिगत कर्जा पाइने

काठमाडौं- बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशकामार्फत् सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा तोकेको हो । व्यवस्थाअनुसार ओभरड्राफ्टसहित जुनसुकै

सहकारीमा कर्जा र ब्याज तिर्ने समय १ वर्ष थप्न सकिने, ब्याज र जरिवाना नलाग्ने

काठमाडौं- सहकारी विभागले सहकारी संस्थाबाट लिएको ऋण १ वर्षसम्म तिर्न सक्ने ब्यबस्था गरेको छ । सदस्यको आवश्यकता र व्यवसाय सुचारु हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गरी बढीमा १ वर्षसम्म

३ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडाैं- सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढको छ। शुक्रबार सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। बिहीबार प्रतितोला ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको

राष्ट्र बैंकले ब्यापक घटायो बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणीसँग आफूखुसी सेवा शुल्क बन्देज लगाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष ०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै

कर्जा र ब्याज ६ महिनादेखि १ वर्ष ढिला तिरे हुने: जरिमाना नलाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज तिर्ने समय थप गरेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावित क्षेत्रहरुलाई ६ महिनादेखि असिमित अवधिसम्मका लागि कर्जाको सावाँ-ब्याज तिर्ने अवधि थप गरेको हो

अब एक बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा पैसा नकाटिने

काठमाडौं– कोरोना महामारीको अवधिभर एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नलाग्ने भएको छ। आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीतिमार्फत् अन्तर बैंक एटीएम कारोबारमा थप शुल्क नलाग्ने व्यवस्था

मौद्रिक नीति आजै ल्याउने नेपाल राष्ट्र बैंकको तयारी: कस्तो आउला ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीति घोषणा गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्र संकटमा परेको भन्दै त्यसलाई उकास्न सबै पालिकालाई पुनर्कर्जा उपलब्ध