बेरुजु मात्र देखिएको हो, भ्रष्टाचार भएको छैन: अर्थमन्त्री
काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले भ्रष्टाचार नभएको जिकिर गरेका छन् । उनले बेरुजु मात्र देखिएको तर भ्रष्टाचार नभएको बताएका हुन् । प्रतिनिधिसभाको अर्थसमितिको बिहीबारको बैठकमा बजेट कार्यान्वयनका सम्बन्धमा छलफल गर्न











