स्यानिटरी प्याडमा कर बढाईएको हल्ला फैलिएपछि अर्थमन्त्रीले निकाले
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडमा कर वृद्धि नगरेको दावी गरेका छन् । मन्त्री शर्माको सचिवालयले विज्ञप्ति प्रकाशित गर्दै स्यानिटरी प्याडमा कर बढाएको आरोपको खण्डन गरेको हो । सरकारले