बतास समूहमाथि अर्को तनाव: पशुपतिको आनन्द होटल पनि
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ। नेपाल–भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका