महामारी बन्दै डेंगु – ७० हजार प्रभावित, ७
काठमाडौं- पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार












