Main Banner Archives - Page 77 of 82 - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

सञ्चारको विकसित रूप र यसको प्रभाव

–जिएन पाण्डे कुनै जमाना यस्तो थियो देश तथा विदेशमा घटेका घटनाको जानकारीको त कुरै छोडौँ आफ्नै परिवारमा घटेको घट्नाको जानकारी पनि घर भन्दा बाहिर भएको सदस्यले कयौँ दिन पछि मात्रै

झुटो समाचारले हामी सबै पीडित छौँ, समयमै सोंचौ: प्रचण्ड

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन संचारकर्मीहरुलाई आग्रह गरेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा

माफी माग्दै प्रचण्डले भने, म नै दोषी हो भने सबै भोग्न तयार छु

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वपीडितसँग सार्वजनिक रूपमा माफी माग्दै आफु दोषी भएको खण्डमा सबै भोग्न तयार रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौता भएको

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७८)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ अर्जुन उवाच कैर्लिङ्गैस्त्रीन्गुणनेतानतीतो भवति प्रभो। किमाचरः कथं चैतांस्त्रीन्गुणानतिवर्तते।।२१।। सोध्छन् अर्जुन कृष्णसाथ भगवन् ! सत्त्वादि तीनै गुण के गर्दा जितिइन्छ, औ विजयीमा पाइन्छ के लक्षण। के

प्रचण्डले ओलीतिर सङ्केत गर्दै भने: जेलनेल भोगेकाले जनताका अप्ठ्यारा बिर्सन हुन्न

बुटवल ।  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले अपेक्षा गरे अनुसारका काम अझै हुन नसकेकाले सोच र शैलीमा परिवर्तन आवश्यक रहेको विचार व्यक्त गरेका

कास्की २: विद्या भट्टराईको लड्ने चाहना, नेतृत्व भिलेन बन्नसक्छ

काठमाडौं- यतिबेला कास्की–२, बाट प्रतिनिधिसभा सदस्यका लागि आगामी १४ मंसिरको उपनिर्वाचनमा नेकपाबाट को उम्मेदवार बन्ला भन्ने निकै चांसोको विषय बनेको छ । उक्त क्षेत्रबाट निर्वाचित सांसद एवम् तत्कालीन संस्कृति, पर्यटन

एउटा सशक्त बामदेवको निरिह कहानी

काठमाडौं । कुनै समय पार्टीदेखि सरकारसम्म प्रभावशाली भूमिका खेल्ने बामदेव यतिबेला निकै निरिह देखिएका छन् । यसअघि पनि गौतम बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने तयारी गरेर अन्तिममा ब्याक भएका

एकै मृत्युका दुई रूप

-नीलम कार्की निहारिका हिजोजस्तै लाग्छ जेठो छोराले भनेको– ‘आगुम साल टिन ठोक्ने हो । ऋण उकास्न सकियो भने साने बन्धकी बस्नुपर्ने छैन त्यहाँ, त्यसपछि त ।’ एकाबिहानै रित्तो गाग्री लिएर

एकल अध्यक्षको लागि प्रचण्ड तयार: गोप्य भेट, शिर्ष नेताको समर्थन

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यतिबेला शक्तिसन्तुलनको विषय पेचिलो बन्दै गएको छ। एकता प्रक्रिया सकिने लाग्दा देखिएका दृश्यले निकै असन्तुलित देखिएको शक्तिको लडाईले यतिबेला फरक मोड लिएको छ।

बालुवाटारमा देउवासहित शिर्ष नेताको ३ घण्टा छलफल: प्रधानमन्त्रीसँग भयो सम्झौता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भेटवार्ता गरेका छन्। आइतबार साँझ करिब तीन घण्टा भएको छलफलमा सभापति देउवा, पौडेलसहति नेताहरू कृष्णप्रसाद सिटौला, शशांक

कुलमानले भने: काठमाडौंका घरबेटीहरू खराब छन्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बिजुलीको व्यापार गरिरहेको बताएका छन् । उनले भाडामा बस्नेसंग घरबेटीले बिजुलीको ब्यापार गरिरहेको भन्दै अब यस्तो गर्न नपाइने समेत बताएका

अब ५० वर्ष देश चलाउने प्रचण्डको घोषणा

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ५० वर्ष आफूहरूले देश चलाउने घोषणा गरेका छन् । झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा