
उपनिर्वाचनको परिणामले आत्तिए देउवा, पार्टी बैठकमा के भने
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्। सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा