Main Banner Archives - Page 15 of 82 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

माओवादी केन्द्रको निष्कर्ष- कांग्रेसले धोका दियो, सरकारमा नजाने

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसले गठबन्धको नाममा धोका दिएको निष्कर्ष निकालेको छ । निर्वाचनमा नराम्रो परिणामपछि नेताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । माओवादी मात्रै होइन एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत

रविलाई कारबाही गर्ने निर्णयबाट ‘ब्याक’ भयो निर्वाचन आयोग

काठमाडौं- नागरिकताको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाही गर्ने निर्णयबाट निर्वाचन आयोग ‘ब्याक’ भएको छ । नागरिकताबारे प्रश्न उठाउँदै दायर भएको उजुरीमा थप कारबाही अगाडी नबढाउने निर्णयमा

ओलीले गरे प्रचण्डलाई फोन: मिलेर अगाडि बढ्न राखे प्रस्ताव

काठमाडौं- निर्वाचनको परिणाम सोचेजस्तो नआएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी मिलेर अगाडि बढ्न प्रस्ताव गरेका छन्। बिहीबार दिउँसो ओलीले प्रचण्डसँग लामो

विश्वासपात्र सबै ढले, ओलीलाई “पिरैपिर”को भारी बन्यो चुनाव

निर्वाचनको नतिजा आउँदैगर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि तनावको वातावरण बन्दै गएको छ । उनका विश्वासपात्रहरू आधा दर्जन नेता पराजित भएका छन् । ओलीको उत्तराधिकारीको रूपमा चर्चा गरिने

चुनावी नतिजा नआउँदै माओवादीले ल्यायो बाम एकताको प्रस्ताव

चुनावको नतिजा अनपेक्षित आएपछि नेकपा माओवादी केन्द्रले फेरि बाम एकताको बहस सुरू गरेको छ । माओवादीका महासचिवले बाम एकताको लागि प्रस्ताव समेत गरेका छन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित

प्रचण्ड साढे १३ हजार मतान्तरका साथ विजयी

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट भारी मतका साथ् विजयी भएका छन् । प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल

ईश्वर पोखरेलको राजनीतिक भविष्य नै धरापमा

नेकपा एमालेका प्रभावशाली नेता ईश्वर पोखरेलको राजनीतिक भविष्य धरापमा परेको छ । भर्खरै सकिएको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका पोखरेलको राजनीति दाउमा लागेको हो । पोखरेल अबको एमाले अध्यक्षको दाबेदार

गठबन्धन बनाउन बढी योगदान गरेको माओवादीलाई गठबन्धनबाटै धोका

काठमाडौं– प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई गठबन्धनकै कारण ठूलो धक्का लाग्ने देखिएको छ । प्रारम्भिक परिणाम अनुसार प्रत्यक्ष र समानुपातिक दुबैतिर माओवादीको अवस्था रक्षात्मक देखिएको छ ।

काठमाडौं ४ बाट गगन कुमार थापा विजयी

काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको जित निश्चित भएको छ । अब गन्ने मत भन्दा गगनको अग्रता बढी भएपछि उनी अनौपचारिक रूपमा विजयी भैसकेका छन् । ४

ओलीले भने- मतदातालाई धन्यवाद, मतको सधैं कदर गर्छौं

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् । आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् । ओलीले लेखेका छन्, ‘तपाईं

इतिहासमै बढी मत खस्ने दाबी गरेका थपलिया कम मत खसेपछि के भन्छन् ?

काठमाडौं । इतिहासमै सबैभन्दा बढी मत यो पटक खस्ने दाबी गरेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अपेक्षा अनुसार मत खस्न नसकेको भन्दै त्यसको कारण खोजिने बताए । निर्वाचन आयोगले आंकलन

यस्तो छ सत्ता गठबन्धनका चार दलको संयुक्त अपील

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार संयुक्त अपील जारी गरेका हुन्। उनीहरूले