समाचार Archives - Page 980 of 3422 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

कस्तो काइदा: ओम्नी काण्ड र ७० करोडको छानबिन

काठमाडौँ- एमालेले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका संघीय संसद्का विषयगत समिति सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदको नाम सिफारिस गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका गोकुल बाँस्कोटालाई

देउवाले डाके तीन दलको बैठक: तातेकै हुन् त देउवा ?

काठमाडौं – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बुधबार बोलाइएको छ । नयाँ सरकार गठनका लागि छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक

घोचपेच र चिन्ताले भरिएको बिहीबारको त्यो संसद बैठक

काठमाडौँ– बिहिबार बसेको प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले एकले अर्कोलाई गरेका घोचपेचले बैठक रोचक बनेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओली संसद छलेर भाग्न खोजेको

शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस

काठमाडौं- कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् । काठमाडौं विश्वविद्यालका स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङले अनलाइन कक्षा सञ्चालन गर्न आह्वान गरेका छन् ।

पवनदीपलाई कोरोना संक्रमण: इन्डियन आइडलमा हल्लीखल्ली

एजेन्सी- इन्डियन आइडलको जारी सिजनका प्रतियोगी पवनदीप राजनलाई कोरोना भाइरसको संक्रमण भएको छ । पवनदीप राजन इन्डियन आइडलका निकै नै लोकप्रीय प्रतियोगी हुन् । भरतीय सञ्चारमाध्यमका अनुसार पवनदीपलाई संक्रमण भएको

झन् सानो भयो माओवादी केन्द्र

काठमाडौं- प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रको चार सिट घटेको छ । माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित चारजना सांसद पदबाट मुक्त भएपछि पार्टी झनै सानो बनेको छ भने सिट संख्या घटेर ४९

बास्कोटाले भने: मौलिकता मास्ने साम्राज्यवाद मान्न सकिन्न

काभ्रेपलाञ्चोक- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले मुलुकको मौलिकता मास्ने साम्राज्यवाद अमान्य भएको बताएका छन् । सांसद बाँस्कोटाले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पाँचौँ जिल्लासभा तथा नवनिर्मित भवन उद्घाटन

संसदभित्रै गगन थापामाथि महेश बस्नेतको काउन्टर

काठमाडौँ– नेकपा एमालेका सांसद महेश बस्नेतले नेपाली कांग्रेसका सांसद गगन थापालाई कडा जवाफ फर्काएका छन् । एमाले सांसद महेश बस्नेतले थापालाई जवाफ दिँदै ओली सरकारले विकास निर्माणमा अभूतपूर्व काम गरेको

सांसद पद खोसिएका चार मन्त्रीको मन्त्री पद के हुन्छ ?

काठमाडौँ- बिहीबारको प्रतिनिधि सभा बैठकले पार्टीबाट कारबाहीमा परेका चार सांसदलाई पद मुक्त गरेको छ । सर्वोच्च अदालतले नेकपा खारेजीको फैसला सुनाउँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएसँगै नेपाली राजनीतिमा एउटा

माओवादीका चारजना मन्त्रीको पद चैट

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तर्फबाट कारबाहीमा परेका चारजना मन्त्रीहरूको सांसद पद चैट भएको छ । उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु शाह, श्रममन्त्री गौरीशंकर चौधरी र ऊर्जामन्त्री टोपबहादुर रायमाझी बिहीबारदेखि

प्रधानमन्त्री ओलीलाई गगनको चुनौती: संसदमा बहस गर्न आउ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । उनले सरकारले तीन वर्षमा गरेका कामको संसदमा बहसका लागि आउन चुनौती दिएका हुन्। संसदको

फेरि लकडाउन गर्नसक्ने प्रधानमन्त्री ओलीको संकेत

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सावधानी अपनाउन आग्रह गरेका छन् । उनले कोभिड-१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले