समाचार Archives - Page 97 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सर्वोच्च बार पनि देउवाले ल्याएको अध्यादेशको विरुद्धमा उभियो

काठमाडौं । सर्वोच्च बार एशोसिएसनले फौजदारी मुद्दा फिर्ता लिन सक्नेगरि कानुन संसोधन गर्न सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । काम चलाउ सरकारले कानुन नै संसोधन गर्ने गरी अदालतमा विचाराधीन

सरकारले ल्याएको अध्यादेशविरुद्ध पूर्वआईजीपीहरू उत्रिए

काठमाडौं। सरकारले ल्याएको अध्यादेशप्रति नेपाल प्रहरीका १३ जना पूर्वमहानिरीक्षक (आईजीपी) हरूले आपत्ति जनाएका छन् । अदालतबाट दोषी ठहर भएका र पुर्पक्षको क्रममा रहेका व्यक्तिका मुद्दा फिर्ता लिने गरी सरकारले अध्यादेश

नयाँ दल दर्ता गराउने प्रभु साहको तयारी

काठमाडौं- प्रभु साहले नयाँ दल दर्ता गराउने भएका छन् । प्रतिनिधि सभामा रौतहट ३ बाट निर्वाचित साहले नयाँ दल दर्ता गराउन लागेका हुन् । नेकपा (एमाले) को १०औं महाधिवेशनबाट स्याथी

देउवाले ल्याएको अध्यादेश विप्लवले गरे स्वागत

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुलुकी फौजदारी संहिता संशोधनका लागि अध्यादेश जारी गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । मंगलबार एक विज्ञप्तिमार्फत महासचिव विप्लवले आफूहरूसँग भएको

मेस्सी-मोड्रिच महाभिडन्त- मिडफिल्ड, डिफेन्स र गोलरक्षकमा क्रोएसिया अब्बल

एजेन्सी- टाइब्रेकरमा उस्तै सनसनीपूर्ण जित । त्यही जित हात पारेको दुई पटकको च्याम्पियन अर्जेन्टिना र साविकको उपविजेता क्रोएसियाले मंगलबार राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ । यो खेल लुसेल आइकोनिक

अर्जेन्टिना र क्रोएसियाको यस्तो छ इतिहास

एजेन्सी – उपाधि दावेदार अर्जेन्टिना र साविकको उपविजेता क्रोएसिया फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा भिड्दैछन् । खेल नेपाली समयअनुसार मंगलबार मध्यरात १२:४५ बजे (बुधबार विहान) लुसेल रंगशालामा हुनेछ ।

रोनाल्डोले भने- विश्वकपको उपाधि मेस्सीले जित्नुपर्छ

काठमाडौं । ब्राजिलियन ‘लेजेन्ड’ रोनाल्डोले अर्जेन्टिनी कप्तान लियोनेल मेसीलाई विश्वकपको उपाधि जितेर देखाउन चुनौती दिएका छन् । मेसीले असाधारण उपलब्धिहरू हासिल गरेका कारण उनी विश्वकप उपाधिको हकदार नहुने रोनाल्डोको भनाइ

प्रधानमन्त्रीका सल्लाहकार हुन् की व्यापारीका ‘एजेन्ट’ ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदी विवादमा तानिएका छन् । सिंहदबारमा बसेर सत्ताको दुरुपयोग गरी आफ्नो कम्पनीलाई फाइदा हुने निर्णय गराउन उनी सक्रिय भएको आरोप छ ।

अध्यादेश फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी

काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ। सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्ने निर्णयको युवा संघले आपत्ति जनाएको

रेशमलाई आममाफी दिने अध्यादेश रोक्ने राष्ट्रपति भण्डारीको तयारी

काठमाडौं- सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले सरकारका तर्फबाट अध्यादेश राष्ट्रपति कार्यालयमा पेस

कम्युनिस्ट बाहेकको सरकार बन्ने, फुट्दै गठबन्धन

काठमाडौं- सरकारले ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९’ ल्याएपछि सत्ता गठबन्धन फुट्ने सम्भावना देखिएको छ। गठबन्धन दलहरूका लागि सरकार गठनमा बहुमत नपुग्ने र नेपाली कांग्रेसले साना दलहरूलाई समेटेर

इन्गेजमेन्ट तोड्ने सुधन जाकिए, लाग्यो दुरुत्साहनको मुद्दा

काठमाडौं। इन्गेजमेन्ट तोडिएपछि धुम्बाराहीमा आत्मदाह गरेकी पुष्पा न्यौपानेको घटनामा इन्गेजमेन्ट तोड्ने सुधन संग्रौलाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा अगाडी बढाएको छ। आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने गरी अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका