दरबार हत्याकाण्ड छानबिन गर्न बाबुराम भट्टराईको नयाँ प्रस्ताव
काठमाडौं । जनता समाजवादी पार्टीका तथा अध्यक्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दरबार हत्याकाण्डबारे नयाँ प्रस्स्ताव ल्याएका छन्। उनले दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन











