समाचार Archives - Page 875 of 3422 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओलीले फेरि बोलाए स्थायी कमिटी बैठक: यस्ता छन्

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पनि पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने बताइएको छ

एमाले विवाद नयाँ मोडमा: जेठ २ मा फर्केपनि माधव नेपाल एमालेमा नबस्ने

काठमाडौं- नेकपा एमालेको विवादमा नयाँ मोड आएको छ । मंगलबार बसेको स्थायी कमिटिको बैठकमा भएको छलफलले विवादमा नयाँ मोड ल्याएको छ । अध्यक्ष केपी शर्मा ओली पक्ष २ जेठ ०७५

लुम्बिनीमा सत्तापक्ष र गठबन्धनको छुट्टाछुट्टै तयारी: एमालेले बोलायो दलको बैठक

काठमाडौं- लुम्बिनीमा सत्तारूढ नेकपा एमालेले संददीय दलको बैठक बोलाएको छ । आजदेखि शुरू हुने प्रदेशसभाको बजेट अधिवेशनका विषयमा योजना बनाउन बैठक बोलाइएको बताइएको छ । बुधबार बिहान ८ बजेका लागि

चीनबाट ल्याइएको खोप २५ गतेदेखि लगाउन सुरू गरिने

काठमाडौं- चीनबाट मंगलबार ल्याइएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप २५ जेठबाट ज्येष्ठ नागरिकलाई लगाइने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी देशभरका ६० देखि ६४ वर्षसम्मका नागरिकलाई २५

नफर्किनेगरी अस्ताए उज्वल थापा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्तिको बलियो जग बसालेका विवेकशील पार्टीका नेता उज्वल थापाको निधन भएको छ । नेता थापाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो ।

एक वर्षमै फुट्यो जसपा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) एकता भएको एक वर्षमै बिभाजन भएको छ । जसपाले पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निश्कासन गरेसङ्गै एक बर्षअगाडि जुटेको पार्टी फुटेको छ । आज

सरकार र थारुहट–थारुवान संघर्ष समितिबीच सहमति

काठमाडौँ – सरकार र थारुहट–थारुवान संयुक्त संघर्ष समितिबीच आन्दोलनको क्रममा टीकापुरमा भएको घटनाका आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लागेका सबै मुद्दा फिर्ता र रिहाईका लागि पहल

उज्जवल थापाको निधन भएको हल्ला झुठो: अस्पताल भन्छ- उपचार भैरहेको छ

काठमाडौं- विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको निधन भएको हल्ला भैरहेका बेला अस्पतालले भने उनको जिवितै भएको र उपचार भैरहेको बताएको छ । गम्भीर अवस्थामा राजधानीको मेडिसिटी अस्पतालमा उपचार

अमेरिकामा कोरोना खोप लगाउनेलाई उपहार

एजेन्सी- कोरोनाको खोप लगाउन सर्वसाधारणले अनिच्छा देखाएपछि सरकारले विभिन्न स्किम ल्याएको छ। हाल अमेरिकाका शहरहरु र राज्यहरुमा कोरोना खोपको बारेमा जागरुकता फैलाउने कार्य भइरहेको छ । यसैक्रममा आकर्षक प्रस्तावहरु राखिएको

ठाकुर समुहको बैठक: उपेन्द्र र बाबुरामलाई निष्कासन गर्ने तयारी

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूहले नेताहरूलाई कारबाही गर्न बैठक बोलाएको छ । उपेन्द्र यादव समूहले ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेपछि बबरमहलस्थित कार्यालयमा अध्यक्ष ठाकुर समूहको

महन्थ र राजेन्द्रसहित चार नेता जसपाबाट निष्काशित

काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो,

संवैधानिक इजलासको सुनुवाई स्थगित, प्रधानन्यायाधीशले गरे यस्तो घोषणा

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा लफडा बहेको छ । न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठले इजलास छाड्न अस्विकार गरेपछि दुई बरिष्ठतम न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । दुई बरिष्ठतम