समाचार Archives - Page 874 of 3423 - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

भाजपा नेतामाथि गोली प्रहार, अस्पताल लैजाँदै गर्दा मृत्यु

काठमाडौं- भारतीय जनता पार्टीका नेतामाथि गोली प्रहार भएको छ । भारतीय संचारमाध्यमका आनुसार जम्मू-कश्मीरको पुलवामा जिल्लामा भारतीय जनता पार्टीका भाजपा पार्षद राकेश पण्डित मारिएका छन् । २ सुरक्षाकर्मी सधैं साथमै

माधव नेपाल समूहले डाक्यो आकस्मिक बैठक: ‘कम्प्रोमाइज’ को तयारी

काठमाडौं- नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समुहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । आकस्मिक बोलाइएको बैठक बिहिबार बस्ने भएको छ । पार्टीमा विवाद चर्किंदै गएको र नयाँ दल

यस्तो बन्नेछ अबको संवैधानिक इजलास

काठमाडौं- संसद् विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि गठित संवैधानिक इजलासको विवाद भएपछि नयाँइजलास गठन हुने भएको छ। विवाद समाधान हुने लक्षण देखिएपनि सुनुवाई भने ढिला हुने भएको छ । यसअघि गठित

राष्ट्रपति निवासमा करिव दुई घण्टा बिताएर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर फर्किएका छन् । बुधवार साँझ साढे ६ बजे शीतल निवास पुगेका प्रधानमन्त्री ओली करिव ८ बजे शितलनिवासबाट फर्किएका हुन् ।

मध्यरातको वार्तामा पनि बालुवाटार समुहको उस्तै शैली

काठमाडौं- पार्टी एकता जोगाउने भन्दै सोमबार राती दरबारमार्गको एउटा पाँच तारे होटलमा दोस्रो पुस्ताका नेताहरुको झण्डै दुई घण्टा छलफल भयो । ‘एकताको प्रयास टुट्न नदिऔं’ भन्ने मूल प्रयासमा उक्त भेटघाट

अब कुरेर बस्न सकिँदैन, नआउनेहरू छुट्छन्: माधव नेपाल

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)भित्रको विवाद अब औपचारिक विभाजनको दिशातिर अघि बढेको छ । पार्टीले साधारण सदस्यसमेतबाट कारबाही गरेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले अहिले पनि

काठमाडौं उपत्यकामा अब पसल खोल्न पाइने

काठमाडौँ- कोभिड संक्रमण नघटेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेका हुन् ।

निर्वाचन आयोगद्वारा उपेन्द्र र महन्थ दुवैको पत्र खारेज

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई एक–अर्कालाई कारबाही गरिएकोबारे प्रक्रिया पुर्‍याउन आग्रह गरेको छ । दुवै अध्यक्षले मङ्गलवार एक–अर्कालाई कारबाही गरेको पत्र

प्रचण्डले भने: सरकारको नीति राष्ट्र र जनविरोधी

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ सरकारको नीति राष्ट्र र जनविरोधी निर्णय भएको बताएका छन् । सरकारले बजेटमार्फत ल्याएको

निर्वाचन आयोगले पठायो उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र

काठमाडौं- निर्वाचन आयोगले जसापका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र पठाएको छ। मंगलबार दुवै अध्यक्षले एक अर्कलाई पार्टीबाट निष्कासन गरेको भन्दै आफ्नो दलको दर्ता किताबबाट विवरण हटाइदिन अनुरोध गर्दै

माधव नेपाल र भिम रावल बाहेक सबैलाई समेट्न ओली तयार

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललगायतका केही नेताहरुलाई मात्रै बाहिर राखेर पार्टी एकता गर्ने पक्षमा पुगेका छन् । नेता नेपाल र

एमाले स्थायी कमिटी बैठक फेरि स्थगित: एकता प्रयास जारी

काठमाडौँ– नेकपा एमालेको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज स्थगित बैठक भोलि अपरान्ह ४ बजेलाई बोलाइएको छ । पार्टी एकतालाई जोड दिँदै एकता वार्तामा खटिएका नेताहरु