समाचार Archives - Page 78 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

प्रचण्डले राष्ट्रपतिलाई बुझाए १६६ जना सांसदको समर्थन

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बहुमत सांसद राष्ट्रपति समक्ष पेश भएको छ। प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलबाट १६६ जना सांसदको समर्थन छ। त्यो समर्थन लिएर प्रचण्ड अपरान्ह ४ बजे शितल निवास पुगेका

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपति बन्ने !

काठमाडौं- एमालेलगायतका दलहरूको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै अन्य पदको पनि भागबण्डा भएको छ । एमाले–माओवादी सहितका दल मिलेर १ सय ६६ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री

प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै

काठमाडौं । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ । आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ । प्रचण्डलाई एमालेसहित सात

प्रचण्ड र ओलीसँगै किसान श्रेष्ठ र प्रेम आले पनि राष्ट्रपति कार्यालयमा

काठमाडौं- नेकपा एमालेको समर्थनपछि नेपालको आगामी प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेश गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति पुगेका छन्। एक सय ६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा प्रस्ताव भएको प्रचण्डको

देउवाको बालहठले सबैभन्दा ठूलो दलले सबथोक गुमायो

काठमाडौं । सभापति शेरबहादुर देउवाको सत्ता मोहका कारण संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सबथोक गुमाएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल

कांग्रेसले सबै गुमाएको जिम्मा देउवा निकट नेताहरूले लिनुपर्छ- नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले सबै गुमाएको जिम्मा गठबन्धन वर्षौं रहन्छ भन्ने पदाधिकारीहरुले लिनुपर्ने बताएका छन् । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति छाड्न नमानेपछि एमालेसँग गठबन्धन गरेर

तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ तेस्रोपटक नेपालको प्रधानमन्त्री बन्ने भएका छन् । नेकपा एमालेलगायतका दलहरूका एक सय ६६ सांसदको समर्थनमा उनी प्रधानमन्त्री बन्ने भएका हुन् । नेकपा एमालेका

फुट र प्रतिगमन दुवै पराजित भए, अब एकता हुनमात्र बाँकी छ- बास्कोटा

काठमाडौं । सांसदसमेत रहेका नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अब फेरि पार्टी एकताको ढोका खुल्न बाँकी रहेको बताएका छन् । आइतबार एमालेसहितका दलहरूको समर्थनमा पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

कांग्रेसको साथ छोडेपछि प्रचण्डलाई झन् बढी समर्थन

काठमाडौं- सत्ता गठबन्धन छोडेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झन् बढी समर्थन जुटेको छ । कांग्रेससँग मिल्दा १ सय ३८ जना संसद्को साथ् पाएका प्रचण्ड एमालेसँग गठबन्धन गरेपछि

बार्दलीको पुरानो पोजमा ओली प्रचण्डको नयाँ फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित राजनीतिक दलका नेताहरु शीतलनिवास जाँदैछन् । नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाउन सबै दल सहमत भएको

सरकारमा जाने राप्रपाको निर्णय

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार बनाउने प्रक्रियामा सर्मथन गर्ने निर्णय गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउन सहयोग मागेपछि बसेको आकास्मिक वैठकले उक्त निर्णय गरेको महामन्त्री भुवन पाठकले

प्रचण्डलाई १६६ सांसदको समर्थन- रवी गृहमन्त्री, राष्ट्रपति एमालेलाई

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोलेर नेताहरू शीतल निवास पुगेका छन् । एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई