समाचार Archives - Page 80 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

सीके राउतलाई पनि ओलीले फोन गरेर बोलाए बालकोट

काठमाडौं- नयाँ गठबन्धनको तयारी भइरहेका बेला जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि बलकोटमा बोलाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई फोन गरेर बालकोट बोलाएका हुन् । अहिले राउत

जसपाले छोडेपनि बहुमत पुग्ने, बैठक जारी

जसपाका नेता अशोक राई बाहिरिएपछि एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको बैठक एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा जारी छ । जसपाले साथ् छोडेपनि बहुमत भने चार दलको

बालकोटको पाँच दलीय बैठकबाट जसपा बाहिरियो जसपा

ओली निवास बालकोटमा बसेको पाँच दलको बैठकबाट जसपा बाहिरिएको छ । जसपाका नेता अशोक राई एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटबाट बाहिरिएका छन् । उनी पार्टीमा छलफल गर्ने भन्दै बालकोटबाट

बालकोटम प्रचण्डको बहुमत

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहमुत दाबी गर्ने समय अब केही घण्टा बाँकी रहँदा राजनीतिको इपि सेन्टर बालकोट भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास

बालुवाटारमा सन्नाटा

काठमाडौं- सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमैसन्नाटा छाएको छ । नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहौल नै परिवर्तन

प्रचण्ड, लिङ्देन, रवी लामिछाने र ओली एकैठाउँ

सत्ता गठबन्धन भाँडिएसँगै नयाँ सरकार बनाउन अंकगणित पुर्याउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भीडभाड बढेको छ । सत्ता गठबन्धनको बैठकबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन्

नारायणकाजी बोकेर ओली निवास छिरे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् । बालुवाटारबाट बाहिरिएपछि उनी खुमलटार पुगेका थिए

ओलीले समय दिएनन्, बालकोट हिँडेका प्रचण्ड बिचैबाट घर फर्किए

काठमाडौं- सत्ता गठबन्धनको बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट हिंडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचैबाट फर्किएका छन् । स्रोतका अनुसार बालकोट हिंडेका प्रचण्ड त्यहाँ नपुग्दै

रवि लामिछाने पनि पुगे बालकोट- ओलीसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन् । उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित छलफल गर्न उनको निवास बालकोट गएका हुन् । ओली र लामिछानेबीच

प्रचण्डले भने- अब कांग्रेससँग सहकार्य हुँदैन, गठबन्धन छोडेँर आएँ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा छलफलको अर्थ नभएको प्रष्ट पारेका छन्। आइतबार बिहान बालुवाटारमा भएको छलफलमा उनले गठबन्धनको यात्रा टुंगिएको बताएका हुन्। आइतबार बिहान बालुवाटारमा शेरबहादुर

गठबन्धन टुट्यो- माओवादी नेताहरू ओली निवास बालकोटमा जुटे

काठमाडौं– सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँडको कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग छलफल सुरु गरेको छ। माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ एमाले नेताहरुसँग छलफलमा रहेका छन्। अन्तिम

प्रचण्डसँगै राजेन्द्र लिङदेन पनि पुगे बालकोट, वार्ता जारी

काठमाडौं- सरकार बनाउने समय घर्किन लाग्दा दलहरू आन्तरिक परामर्शमा जुटेका छन् । गठबन्धनको बैठक छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मालाई भेट्न बालकोट पुगेका छन् ।