सरकारमा जाने राप्रपाको निर्णय - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

सरकारमा जाने राप्रपाको निर्णय



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार बनाउने प्रक्रियामा सर्मथन गर्ने निर्णय गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउन सहयोग मागेपछि बसेको आकास्मिक वैठकले उक्त निर्णय गरेको महामन्त्री भुवन पाठकले बताए।

सरकारमा मन्त्री हुने कि नहुने भन्नेबारे पछि बसेर निर्णय गर्ने उनले बताए।

उनले अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन दिइने र सरकार गठनकै समयमा मन्त्री बनाउने विषयमा निर्णय गर्ने उनले बताए।