समाचार Archives - Page 698 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

एमाले छोड्ने बाटो खुला, सर्वोच्चले दियो सांसदलाई कारबाही

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेबाट एकीकृत समाजवादी पार्टीमा जाने सांसदहरूको लागि बाटो खुल्ला गरेको छ । सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले हालेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको

लेखराजलाई काउन्टर गर्न धनगढी पुगे रावल

कैलाली – नेकपा एमालेका उपाध्यक्ष भीम रावल आज सुटुक्क धनगढी पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमती लागू नगरे एमाले छोड्ने तयारीमा रहेका रावल धनगढी पुगेका

अर्थमन्त्री शर्माले भने: केही दिन सरकारी खर्च रोकिन्छ

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बजेट नियमित प्रक्रियाबाट पास हुने बताएका छन् । उनले एमालेसँग सहमति गरेरै बजेट पास गर्ने बताएका छन् । बजेट नै पास नगरी संसद बैठक असोज चार

सरकारको चेतावनी: कोरोनासँगै निपाह भाइरससँग लड्न तयारी गरौँ

काठमाडौं- सरकारले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा निपाहको भाइरसको सङ्क्रमण पुष्टि भएकाले नेपालमा पनि फैलिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको

संसदमा असफल भयो बजेट रोक्ने एमालेको प्रयास

काठमाडौं- प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक रोक्न नेकपा एमाले असफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीका बीच बजेट प्रतिस्थापन विधेयक बहुमतले स्वीकृत भएको छ ।

एमालेले विरोध गर्दागर्दै बजेट विधेयक संसदबाट पारित

काठमाडौँ – सरकारले बजेटको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्षीको विरोधकाबीच संसदबाट पारित भएको छ । शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्मामाले पेश गरेको प्रतिस्थापन विधेयकलाई मंगलबारको बैठकबाट

सत्ता गठबन्धन धेरै समय टिक्दैन : डा. बाबुराम भट्टराई (अन्तर्वार्ता)

काठमाडौं- जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन् ।जनचोर्माबाट राजनीतिक यात्रा सुरु गरेका भट्टराई माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा

एमालेको नाराबाजीका बाबजूद सभामुखले अगाडि बढाए संसदको कारवाही

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीको बाबजूद सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको कारवाही अगाडि बढाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट

एमसीसी उपाध्यक्ष फर्केलगत्तै चिनियाँ राजदूतको दौडधुप, बिहानै पुगिन नेताहरूको निवासमा

काठमाडौँ- अमेरिकी सहयोग नियोग एमसीसीकी उपाध्यक्ष फतिमा सुमार चार दिने भ्रमण सकेर अमेरिका फर्केलगत्तै चिनिया राजदूत होउ यान्छी सक्रिय बनेकी छन् । नेपालले एमसीसी लिन अस्विकार गरेको खण्डमा अन्य वैदेशिक

सभामुखले दुई मध्ये एक सर्त पुरा नगरेसम्म संसद चल्न दिँदैनौंः एमाले

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा एमालले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले

नेपाल र ओमानबीच रोमाञ्चक खेल, यस्तो छ दुवै टिमको अवस्था

काठमाडौं- अमेरिकालाई ५ विकेटले हराएको नेपाल आज ओमानविरुद्ध उसकै घरेलु मैदानमा खेल्दैछ । ओमानको घरेलु मैदान अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपाल आफ्नो

प्रचण्डले बोलाए माओवादीको स्थायी समिति बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी समिति बैठक बोलाएका छन् । मंगलबार दिउसो ३ बजे पार्टीको मुख्यालयमा बैठक बोलाइएको बताइएको छ । पछिल्लो समय नेकपा एमालेले