अस्ट्रेलियामा शक्तिशाली भूकम्प
काठमाडौं- अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। मेलबर्नसहित सहरमा भवनहरु भत्किएका छन्। स्थानीय समयअनुसार बुधबार बिहान सवा ९ बजे भूकम्प गएको हो। भूकम्पको केन्द्र मन्स्फिल्ड रहेको स्थानीय












