इमरान खानले भने: नेपालसँग मिलेर काम गर्न चाहन्छौँ
काठमाडौँ- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई आफूले थप सुदृढ बनाउन चाहेको बताएका छन् । उनले शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना समेत दिएका छन् । प्रधानमन्त्री खानले












