महन्थ-राजेन्द्रलाई ठुलो झट्का: प्रभावशाली नेताले त्यागे लोसपा
काठमाडौं- महन्थ ठाकुरको नेतृत्वमा भर्खरै दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई झट्का लागेको छ । लोसपाका प्रभावशाली नेता राजकुमार लेखीले पार्टी परित्यागको घोषणा गरेका छन्। लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य












