समाचार Archives - Page 652 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

हेलिकोप्टर दुर्घटना: तीनको मृत्यु, हराएको संख्या यकिन भएन

एजेन्सी- जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसका परेर तीन जनाको

बसको ब्रेक फेल हुँदा सिन्धुपाल्चोकमा दुर्घटना

काठमाडौं- सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५

भाजपाका नेतामाथि गोली प्रहार

काठमाडौं- भारतीय जनता पार्टी भाजपाको उत्तर दिनाजपुर जिल्ला युवा मोर्चाका उपाध्यक्ष मिथुन घोषको आफ्नै घर अगाडि गोली लागेर मृत्यु भएको छ। प्रहरीले लापरवाहीको कारण गोली चलेको बताए पनि परिवारले भने

बुद्ध एयरले घटायो भाडा

काठमाडौं- बुद्ध एयरले विदेशी पर्यटकलाई लाग्ने भाडादर घटाएको छ। बुद्ध एयरले नयाँ भाडादर सार्वजनिक गर्दै विदेशी पर्यटकलाई लाग्ने भाडादर घटाएको छ। आफ्नो आन्तरिक उडानमा बुद्ध एयरले जनवरी २०२२ बाट लागु

नेपाली टोलीलाई पठाएर कुवेत गए अल्मुताइरी

काठमाडौं- साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किएका छन् । नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएका हुन् । माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग

नुवाकोट अपडेट : बस दुर्घटना घाइते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

नुवाकोट- जिल्लाको किस्पाङ गाउँपालिका–५ मनकामनाको मानेगाउँमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि २१ जना घाइते भएको प्रहरीले जनाएको छ । किस्पाङ गाँउपालिकाको भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जान लागेको बा

केहि समयको अन्तरमा दुई पटक भूकम्प

काठमाडौ- सिन्धुपाल्चोकमा केहि समयको अन्तरमा दुई पटक भूकम्प गएको छ । सिन्धुपाल्चोकको पाङथुङलाई केन्द्र बनाएर सोमबार दिउँसो भूकम्प गएको हो। १० सेकेन्डको अन्तरालमा उक्त क्षेत्रमा दुई पटक भूकम्प गएको हो।

बैतडीका युवाको मलेसियामा मृत्यु

काठमाडौं- वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्। रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति

रुपन्देहीमा बाढीले डाइभर्सन बगायो, राजमार्ग अवरुद्ध

बुटवल-अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा रूपन्देहीस्थित पुर्व–पश्चिम राजमार्ग खण्ड अवरुद्ध भएको छ। देवदहस्थित घोडाहमा बनाएको डाइभर्सन सोमबार बाढीले बगाएको हो। आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ। यसअघि गत ११ भदौमा

केन्द्रीय कमिटी विस्तारपछि नेकपा (एस) मा तनाव, केन्द्रदेखि तलसम्म हलचल

काठमाडौ- नेकपा(एकीकृत समाजवादी)ले विस्तार गरेको केन्द्रीय कमिटी र कार्यविभाजनप्रति पार्टीभित्र असन्तुष्टि चुलिएको छ। एकीकृत समाजवादीले केन्द्रीय कमिटी विस्तार गर्दा काखापाखा गरिएको भन्दै पार्टीका नेताहरू असन्तुष्ट बनेका हुन्। पार्टीकी नेता एवं

सिन्धुपाल्चोकमा भूकम्प गयो, काठमाडौंसम्म हल्लियो

काठमाडौं- सिन्धुपाल्चोकमा भूकम्पको धक्का गएको छ । सिन्धुन्पाल्चोकको पाङथुङ केन्द्रविन्दु बनाएर ४. ७ रिक्टरस्केलको भूकम्प गएको हो । दिउँसो १ बजेर ४६ मिनेट जाँदा दुई पटक सिन्धुपाल्चोकको पाङथुङ आसपास केन्द्रविन्दु

बिहानै अस्पताल पुगे माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। अध्यक्ष दाहालले सोमबार बिहान नर्भिक अस्पताल पुगेर वैद्ययको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको दाहालको