समाचार Archives - Page 638 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

चोलेन्द्र संकटमा पर्दा ओलीलाई अचम्मको छटपटी

कार्यकाल सकिन एक वर्ष बाँकी रहँदै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पदत्यागको अवस्थामा पुग्नै लागेपछि अब विगतका के–के आदेशहरू संकटमा पर्लान् ? राजनीतिकबृत्तमा चासोका साथ हेरिएको विषय हो यो । चोलेन्द्रसमशेरले सरकारबाट

माओवादीको राष्ट्रिय सम्मेलनमा सहभागी हुन नयाँ मापदण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रले आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको विषयमा मापदण्ड तय गरेको छ । माओवादी केन्द्रको कात्तिक १, २ र ३ गते बसेको बैठकले आगामी पुस

सर्वोच्च अदालतमा आजका सबै सुनुवाई स्थगित

काठमाडौं- सर्वोच्च अदालतमा आजका सबै सुनुवाई स्थगित भएका छन् । फुलकोर्टको बैठक बस्ने भएकोले आज सर्वोच्चमा कुनै पनि सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएकोले शोक

चोलेन्द्रलाई संवैधानिक फोरमको साथ, डटेर लड्न आग्रह

काठमाडौं- संवैधानिक फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा नदिन आग्रह गरेको छ । फोरमका अध्यक्ष अर्जुनकुमार अर्यालले प्रधानन्यायाधीश राणालाई लिखित पत्र बुझाउँदै पदबाट राजीनामा नदिन आग्रह गरेको हो ।

संसद बैठक बस्दै, एमालेले झन् कडा अवरोध गर्ने

काठमाडौं- पुनर्स्थापित प्रतिनिधि सभाको तेह्रौ बैठक आज दिउँसो २ बजे बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको

प्रधानन्यायाधीशको नयाँ रणनीति : आफूबाहेकको संवैधानिक इजलास तोके

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूसँग लफडा परेको बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबार आफूबाहेकको संवैधानिक इजलास तोकेका छन् । न्यायाधीशहरूले गएको सोमबारदेखि इजलास बहिस्कार गरेपछि उनले विगतमा प्रश्न उठाइएको संवैधानिक इजलासमा

झाँक्री एक्कासी बिरामी, वीरको भीआईपी कक्षमा उपचार हुँदै

काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई एक्कासी निमोनिया देखिएको छ । ज्वरो र रुघाले गालेपछि उनलाई निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि झाँक्री बुधबार वीर अस्पताल भर्ना भएकी छन् ।

एक्लै सर्वोच्च हाँक्दै जबरा : तोके ८ इजलास, १६७ पेशी

काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नोसहित ८ इजलास तोकेका छन् । केही दिनदेखि १५ न्यायाधीशले उनको राजीनामा माग गर्दै इजलास बहिष्कार गरेको भएतापनि जबराले बुधवार र बिहीवार आफूसहितका इजलास

माधव नेपाल भन्छन्: ओलीले न्यायालयमा अनावश्यक हस्तक्षेप गरिरहेका छन्

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक रुपमा न्यायालयमाथि हस्तक्षेप गरिरहेको बताएका छन्। नेता नेपालले केपी ओलीले विभिन्न बखेडा झिकेर न्यायालयलाई बदनाम गर्न

माओवादीका नेता बने एमालेको नगर अध्यक्ष

काठमाडौं- रुपन्देहीमा पूर्वमाओवादी नेता एमालेको नगर अध्यक्षमा चयन भएका छन् । रुपन्देहीको सैनामैना नगरपालिकामा पूर्वमाओवादी नेता चेतनारायण न्यौपाने एमालेको नगर अध्यक्ष बनेका हुन्। लामो समय माओवादीको राजनीति गरेका न्यौपाने पछिल्लो

ओलीले किन बोलाए स्थायी कमिटीको आकस्मिक बैठक ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभा हलमा स्थायी कमिटी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर

एकीकृत समाजवादीको काँधमा बागमती प्रदेश सरकारको जिम्मा

काठमाडौं- आज (बिहीबार) देखि बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने भएको छ। यसअघि मुख्यमन्त्री रहेकी एमाले नेता अष्टलक्ष्मी शाक्यले हिजो बुधबार पदबाट राजीनामा दिएपछि एमालेबाटै फुटेर बनेको एकीकृत