समाचार Archives - Page 613 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

एमालेको बन्दसत्रमा रावलले निकाले पार्टी विभाजनको कुरा

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गर्दै

विवाह गर्नै हुन्न भन्ने मुकुन्देले सुटुक्क गरे इन्गेजमेन्ट

काठमाडौं- विवाह गर्न हुँदैन भन्दै काठमाडौंको रत्नपार्कदेखि सामाजिक सञ्जालमा भाइरल मुकुन्द घिमिरेले सुटुक्क इन्गेजमेन्ट गरेका छन् । घिमिरेले झापाकी इन्दिरा संग्रौलासँग इन्गेजमेन्ट गरेका हुन्। महिलामाथि तथानाम गाली गरेर भाइरल बनेका

आफ्नै गृहजिल्लामा पत्तासाफ भए अर्जुननरसिंह केसी

काठमाडौं । नुवाकोट कांग्रेसमा हैकम जमाउँदै आएका कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीको गृहजिल्ला नुवाकोटमै बेहाल भएको छ । पार्टीको केन्द्रीय राजनीतिमै प्रभाव राख्ने केसी आफ्नै जिल्लामा नराम्रोसँग पछारिएका छन् ।

एमालेको बन्दसत्रमा लफडा

काठमाडौँ- नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्द सत्रमा नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएपछि तनावको अवस्था बनेको छ । महासचिव विष्णु पौडेलको प्रस्तावलाई हलका प्रतिनिधिहरूले ताली बजाएर

एमालेको उम्मेदवारी दर्ता आजका लागि स्थगित

चितवन। नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्धारित उम्मेदवारी दर्ता आइतबारका लागि सरेको छ। महाधिवेशनको दोस्रो दिन आगामी पाँच वर्षको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता

रावललाई ओलीको प्रश्न: तपाइँ एक्लै उम्मेदवारी दिएर एक्लै जित्ने हो ?

चितवन – नेकपा एमालेका नेता भीम रावलले जारी १० औं राष्ट्रिय महाधिवेशनमा पार्टीको अध्यक्ष पदमा उमेद्वारी दिएरै छोड्ने घोषणा गरेका छन् । चितवनमा शनिबार जारी महाधिवेशनको बन्द सत्रमा बोल्दै रावलले

ओलीलाई धुलो चटाउने माधव नेपालको घोषणा

ललितपुर – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा धुलो चटाउने घोषणा गरेका छन् । पार्टीको गोदावरी नगर कमिटी घोषणा तथा शपथ ग्रहण

बन्दसत्रमै ओलीमाथि कड्किए भीम रावल

चितवन- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमै पार्टीका उपाध्यक्ष भीम रावल कड्किएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले लोकतान्त्रिक अभ्यास र स्वस्थ प्रतिस्पर्धा गर्ने जबजको सिद्धान्त अनुशरण नगर्ने हो

उम्मेदवार चयन गर्ने अधिकार ओलीलाई मात्र

चितवन- नेकपा (एमाले)ले महाधिवेशनमा उम्मेदवार चयन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नामावली प्रस्ताव

पौडेललाई महासचिव, पोखरेललाई उपमहासचिव दिने ओलीको तयारी

काठमाडौं- चितवनमा जारी नेकपा एमालेको महाधिवेशनमा सबैभन्दा चर्चामा रहेको र पेचिलो बनेको महासचिव पदले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तनावमा पारेको छ । त्यसपछि वरिष्ठ उपाध्यक्ष पदले पनि ओलीलाई थप

चर्को दवावमा परेपछि नयाँ रणनीतिमा ओली : चुनाव हुन नदिने

काठमाडौं- आफ्नै समूहका नेताहरूको कारण चर्को दवावमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन नदिने भएका छन् । आफ्नो समूह बाहेक उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी

कोइरालाले राष्ट्रियता र स्वाभिमानमा हमला गरे: केपी ओली

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले २००८ सालमा उत्तरी सीमानामा भारतलाई सैनिक पोस्ट राख्न दिएसँगै नेपालको राष्ट्रिय स्वाधीनतामा हमला भएको जिकिर गरेका छन्। चितवनमा