समाचार Archives - Page 611 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भीम रावलसँग वार्ता गर्दै ओली

सौराहा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो दिनको बन्दसत्र सुरु हुनुअघि नेताहरूसित छलफल गरिररहेका छन् । ओलीले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायत नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका

रावल, नेम्वाङ र पौडेललाई उपाध्यक्ष बन्न ओलीको प्रस्ताव

काठमाडौँ – १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई

कांग्रेस कास्कीको सभापति बने बराल

पोखरा- नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन्। शनिबार राती सम्पन्न मतगणनाबाट बराल ८० मतको फरकले वियजी भएका हुन्। उनले ९९५ मत पाउँदा उनका निकटतम प्रतिश्पर्धी सुदिपमोहन भट्टराईले

कांग्रेस काभ्रेको सभापतिमा तीर्थ लामा विजयी

काठमाडौं- नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गरेका हुन्। लामाले १६ सय ४६

शंकर पोखरेलले गरे अध्यक्ष बनाउने प्रस्ताव, विष्णु पौडेलद्वारा अस्वीकार

काठमाडौं- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको आइतवार निर्णायक दिन हो । आइतवारको बन्दसत्रले एमालेको केन्द्रीय कार्यकारी निकाय केन्द्रीय कमिटीको चयन गर्दैछ । तर पदाधिकारी चयन र सर्वसम्मत गर्ने ओलीको प्रयास

महाधिवेशन स्थलमा भीम रावलको प्रचार गर्न प्रतिबन्ध

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका उम्मेदवार भीम रावलको प्रचार गर्न प्रतिबन्ध लगाइएको छ। आइतबार बिहान केही प्रतिनिधिहरूलाई रावलको पर्चा वितरण गर्दा उनीहरूलाई बाहिर निकालिएको छ ।

पूर्वमाओवादीको नयाँ डिमाण्ड: तीन पदाधिकारी र ३५ केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेको अब बन्ने नयाँ नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेको समूहले तीन पदाधिकारी माग गरेको छ। रामबहादुर थापा बदालसहित शनिबार बसेको पूर्वमाओवादी नेताताहरूको बैठकले आफ्नो समूहबाट कम्तीमा

कैलाली: ट्रकको ठक्करबाट एकको मृत्यु, राजमार्ग अवरुद्ध

धनगढी – कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम रार्जमार्ग अन्तरगत घोडाघोडी नगरपालिका, डोकेबजार नजिकै सुपप्र ०१-००८ प ५४७५ को मोटरसाइकलाई पश्चिमबाट पूर्व गइरहेको लु१ख ४६६६ को ट्रकको

एमाले महाधिवेशनमा फरक मोड: पूर्वमाओवादीले बनाए छुट्टै प्यानल

चितवन । चितवनमा जारी एमालेको १० महाधिवेशनमा नयाँ मोड आएको छ । बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका चार नेताको बेग्लै बैठक बसेको छ । छुट्टै प्यानल बनाउँदै पूर्वमाओवादी नेताहरूको बैठकले तीन

ओलीले बनाएको पदाधिकारीको सूचीमा ओली पक्षकै असन्तुष्टि, को-को परे सूचीमा ?

काठमाडौं- नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार पाएसँगै अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाहेकका १८ पदाधिकारीको सूची तयार पारेका छन्। उनले अध्यक्ष आफै रहने अध्यक्षका

रावललाई गलाउन ओलीको नयाँ रणनीति

काठमाडौं- दशौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका थिए कि, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी छैन । बाहिर वरिष्ठ उपाध्यक्ष

तीव्र गतिमा फैलियो कोरोनाको ‘अमिक्रोन’ भेरियन्ट, चार दिनमै फैलियो विश्वभर

काठमाडौँ- कोरोना भाइरसको नयाँ भेरियन्ट ‘अमिक्रोन’ अत्यन्त तिब्र गतीमा फैलिएको छ । पत्ता लागेको चार दिनमा विश्वका नौ देशमा फैलिसकेको पुष्टि भैसकेको छ । थप देशहरूले पनि शंकास्पद संक्रमितहरूको परिक्षण