समाचार Archives - Page 602 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

महिला हिंसाविरुद्ध सुप्रियाको कला: ‘भ्रुणदेखि घाटसम्म’

काठमाडौँ/रासस: काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा बाल चित्रकार काठमाडौँकी सुप्रिया पाण्डेको पहिलो एकल चित्रकला प्रदर्शनीको चित्र नं ३ झट्ट आँखा पुग्ने जो कोहीलाई एकछिन टक्क अड्याउने खालको छ । चित्रको

एप्पलले ल्याउँदैछ सस्तो फोन: यस्ता छन् फिचर

काठमाडौं- एप्पलले सस्तो फोन बजारमा ल्याउने तयारी गरेको छ । सन् २०२२ को पहिलो त्रैमासिकमा आफ्नो सस्तो सिरिज ‘आईफोन एसई’ मा नयाँ उत्पादन सार्वजनिक गर्ने देखिएको छ । आउँदो मार्चको

एमालेकै उपाध्यक्षले भने: फेरि माओवादीसँग एकता गर्नुपर्छ

नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले नै

कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

काठमाडौं- नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ। केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको

फेरि अनसन बस्दै डा. गोविन्द केसी

काठमाडौं। डा. गोविन्द केसीले विभिन्न माग राख्दै अनसन बस्ने चेतावनी दिएका छन्। पूर्वी रुकुमबाट एक विज्ञप्ती जारी गर्दै अनसनको चेतावनी दिएका हुन्। उनले खगेन्द्रप्रसाद अधिकारीलाई तत्काल सिटिइभिटीको उपाध्यक्षबाट बर्खास्त गर्न

दिल्लीमा फेरि बन्द भए विद्यालय

काठमाडौं। भारतको दिल्लीका वातावरण मन्त्री गोपाल राईले देशको राजधानी शहरमा अर्को सूचना नआएसम्म भोलीबाट लागू हुनेगरी विद्यालयहरूको भौतिक कक्षा बन्द गर्ने निर्णय भएको जनाएका छन्। बढ्दो वायु प्रदुषणलाई ध्यानमा राखेर

राप्रपा महाधिवेशनमा विवाद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेनशमा भाग लिने प्रतिनिधिको संख्यामा दुई दिनदेखिको विवादले निचोड नपाउँदा नयाँ नेतृत्व चयनमा सकस भएको छ । पार्टी अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देन

प्रचण्डको आरोप: संविधान संशोधनमा एमाले बाधक बन्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सबै

एलन मस्कको कम्पनी टाँट पल्टियो, कर्मचारीलाई थमाइयो पत्र

काठमाडौं । संसारकै धनाड्य एलन मस्कको कम्पनी स्पेसएक्स टाँट पल्टिन लागेको खुलेको छ । चन्द्रमामा जाने यानको इन्जिन तयार पारिरहेको कम्पनी टाँट पल्टिन लागेको स्पेसएक्सका सह-संस्थापक मस्कले नै जनाएका छन्

ईश्वर पोखरेलले गरे एमाले र राप्रपाको एकता हुने संकेत

काठमाडौँ – एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेको एकता हुने संकेत गरेका छन्। उनले राप्रपा र एमालेलाई एजेण्डाले एकैस्थानमा ल्याउन सक्ने भन्दै यस्तो संकेत गरेका हुन् । काठमाडौंमा

अब आफू बसेकै ठाउँबाट मतदाता नामावली दर्ता हुने, निर्वाचनको तयारीमा लाग्यो आयोग

काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधवार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग

एनएमबी बैंक बन्यो एशियाको उत्कृष्ट बैंक

काठमाडौं- संस्थागत सुशासन, दिगो विकासमा योगदान, ‘डिजिटल’ प्रविधिको उपयोग गर्दै नवीनतम सेवा प्रवाह र उत्पादन गरेवापत एनएमबी बैंक एशियाको उत्कृष्ट बैंक बन्न सफल भएको छ। बेलायतको लण्डनबाट प्रकाशन हुने प्रसिद्ध