
राजनीति गर्ने शिक्षक र कर्मचारीलाई तत्काल कारबाही गर्न
काठमाडौं– उच्च अदालत पाटनले सार्वजनिक पदमा बहाल रहेका व्यक्ति (शिक्षक तथा सरकारी कर्मचारी) राजनीतिक दलमा आवद्ध भएको पाइए कारबाही गर्न आदेश जारी गरेको छ। न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र नीलम पौडेलको