विश्व बैंकले भन्यो: संघीयताकै कारण नेपालमा ठुलो खर्च
काठमाडौं- विकास साझेदार विश्व ब्यांकले नेपालमा लागू गरिएको संघीय प्रणालीले नीति निर्माणको प्रक्रियालाई जनताको नजिक ल्याए पनि सरकारको खर्च बढेको बताएको छ। विश्व ब्यांकको नयाँ अध्ययनले संघीयताका कारण सार्वजनिक ऋण











