समाचार Archives - Page 580 of 3423 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

राति १० बजेदेखि मतगणनाको तयारी, परिणाम आजै राति

काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। निर्वाचनमा चार हजार चार सयभन्दा बढी मत खसेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले अब आवश्यक

मतदान सकियो: हिजोभन्दा ११६ मत कम खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । मंगलबार राति राष्ट्रियसभा गृहमा भएको मतदानमा ४५६३ मत खसेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी

सामाजिक सञ्जालमा सिंहविरुद्ध खनिए युवाहरू: नैतिकता बेचेको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउने सम्झौता गरिएको स्रोतले बताएको छ । प्रकाशमान सिंहकै निकट एक नेताका अनुसार उपप्रधानमन्त्री बनाउने र अन्य प्रलोभनमा सिंह बिकेको

सभापति चयन गर्न दोस्रो चरणको मतदान शुरु हुँदै

काठमाडौँ। नेपाली कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको मतदानको शुरु हुन लागेको छ। तीन बजे शुरु हुने भनिए पनि अझै शुरु भएको छैन। केही बेरमै शुरु हुने निर्वाचन समितिले जनाएको

आजको गलत निर्णयले पुस्तौंसम्म पछुताउनुपर्नेछ

काठमाडौं–कांग्रेस नेता गगन थापाले अग्रजहरुको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणका लागि डा शेखर कोइरालालाई सभापति पदमा जिताउन महाधिवेशन प्रतिनिधिसमक्ष अपील गरेका छन्।

गगनको अपील: हामी सँग धेरै अलमल गर्ने समय छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका उम्मेदवार गगन थापाले पहिलो चरणको निर्वाचनमा व्यक्त अभिमतले नेतृत्व परिवर्तनको अभियानलाई अनुमोदन गरेको बताएका छन् । १४ औं महाधिवेशनअन्तर्गत सभापतिका लागि दोस्रो चरणको

गुट बिर्सेर मत दिनुस्, एक मतले नेपालको भविष्य फेरिनेछ: शेखर कोइराला

नेपाली कांग्रेसमा सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई विवेवक पुर्‍याएर दोस्रो चरणको मतदानमा सहभागी हुन आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. कोइरालाले एक मतले पनि

मेरो बाँकी सम्पूर्ण जीवन पार्टी र राष्ट्रका लागि समर्पण गर्न चाहन्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेखर कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता नरहे राजनीति सम्भव नहुने बताएका छन् । पहिलो चरणको निर्वाचनमा दोस्रो धेरै मत ल्याएका कोइरालाले

शेखरले प्रकाशमानलाई भने: राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेखर कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता नरहे राजनीति सम्भव नहुने बताएका छन् । नेतृत्व परिवर्तनको मुद्दा उठाएका प्रकाशमानले देउवालाई नै सघाउने

सिंहले दिए इतर समूहलाई धोका, देउवासँग भयो ठुलै लेनदेन

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतर समूहलाई धोका दिएका छन् । उनले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई सघाउने भएका छन्। नेतृत्व परिवर्तनको पक्षमा रहेको भन्ने प्रकाशमानले अन्तिम समयमा आएर

प्रकाशमानले देउवालाई सघाउने, भयो लिखित सहमति

नेपाली कांग्रेसको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सघाउने बताएका छन्। पहिलो चरणको चुनावको नतिजापछि प्रतिक्रिया दिँदै सिंहले देउवालाई सहयोग गर्ने बताएका हुन्। आफूलाई भेट्न आएका देउवासँग उनले यस

देउवाले भने: एकले अर्कालाई सम्मान गरौँ

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसको सभापति पदका उमेदवार शेरबहादुर देउवाले केही महाधिवेशन प्रतिनिधिको व्यवहारले आफूलाई दुःख लागेको बताएका छन् । आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको