
देउवा सभापति बनेपछि खुशी भयो अमेरिका
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाले बधाइ तथा शुभकामना दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत देउवालाई बधाइ दिएको हो । देउवा सभापति भएपछि पहिलोपटक