गगन एक्लैलाई ६८ प्रतिशत, यस्तो छ पछिल्लो परिणाम
काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत महामन्त्रीका लागि भएको मतदानको गणना जारी छ। पार्टी कार्यालय सानेमामा भइरहेको गणनामा गगन थापाले अग्रता लिएका छन्। पछिल्लो अपडेट अनुसार, १८९५ मत गन्दा थापाले १२९४








