समाचार Archives - Page 572 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सर्वदलीय बैठकअघि देउवाले किन बोलाए गठबन्धनको बैठक ?

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार अपराह्न २ बजे सत्ता गठबन्धनको बैठक बोलाएका छन् । ४ बजे बस्ने भनिएको सर्वदलीय बैठकअघि नै देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) र संसदमा उत्पन्न गतिरोधबारे छलफल

पुन: दुर्घटनाको डिलमा एमाले

‘अब त यो पारित गरौँ होला !’ प्रस्तावमाथि छलफल सकिएकै छैन । कुरा राख्नका लागि हात उठाएकाहरूले बोलिसकेकै छैनन् । तर, अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव पारित गर्ने यति हतारो

उपसभापति गुरुङले भने: अब गठबन्धन होइन, कांग्रेस एक्लै

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले आफू रुपान्तरण र परिवर्तनको पक्षमा मत मागेर

पृथ्वीसुब्बा गुरुङ भन्छन्: सत्ता गठबन्धन टुट्दै छ

लमजुङ- नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धन टुट्ने बताएका छन् । उनले गठबन्धनका लागि एमसीसी ‘सर्पको मुखमा पुगेको छुचुन्द्रो जस्तै’ भएको टिप्पणी गरेका छन् ।

हारेपछि नैतिक संकटमा शाही, देलान् त मुख्यमन्त्रीबाट राजीनामा

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत हालै सम्पन्न निर्वाचनमा पराजित भएका छन् । पीछडिएको क्षेत्रका लागि सहमामन्त्रीमा उम्मेदवारी दिएका शाही बद्री पाण्डेसँग पराजित भएका हुन् । सहमहामन्त्रीमा

शंकर पोखरेलले लगाए भीम रावलमाथि गम्भीर आरोप

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएका छन्। महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने वित्तिकै पार्टीले आवश्यक छलफल गरेर उनलाई

माधव नेपालले भने: एमसीसीबारे छलफल गरौँ

राँझा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम

कांग्रेसमा फेरि पनि देउवाकै वर्चस्व

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पदाधिकारीको छिनोफानो लागिसकेको छ । शुक्रबार महामन्त्रीको अन्तिम परिणाम आएसँगै कांग्रेस पदाधिकारीको टुङ्गो लागेको हो । कांग्रेसको नयाँ नेतृत्वमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर

पर्यटन बोर्डको सीईओ धनन्जय रेग्मी निलम्बित

काठमाडौं । नेपाल पर्यटन बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

सचिवले समेत टेरेनन् मन्त्री झाँक्रीलाई, उल्टाईदिए निर्णय

काठमाडौँ । केही समयअगाडी नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेकी रामकुमारी झाँक्रीले अचम्मको निर्णय गरिन् । उनले उपभोक्ता समितिमार्फत हुने सम्झौतामा रोक लगाउने निर्णय गरेकी थिइन् । त्यतिबेला उनको निर्णय

देउवा समूहकी चित्रलेखा यादव पनि निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समूहकी चित्रलेखा यादव निर्वाचित भएकी छन् । उनले शेखर कोइराला समूहकी गिता चौधरीलाई पराजित गरेकी हुन् । चित्रलेखाले २७३१ मत प्राप्त गर्दा

ओलीसँग नझुके रावललाई एमालेमा जिम्मेवारी नदिइने

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएका छन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमाले केन्द्रीय प्रचार