गठबन्धनले बनायो एमसीसीबारे अध्ययन समिति
काठमाडौँ- सत्ता गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा उत्पन्न संशयबारे स्पष्ट हुन अध्ययन समिति बनाएको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको आह्नानमा आइतबार बसेको गठबन्धनको











