समाचार Archives - Page 57 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

गगन थापाले गरे प्रधानमन्त्री प्रचण्डको प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयको प्रशंसा गरेका छन् । उनले

कांग्रेसले भनेकै व्यक्ति राष्ट्रपति बन्छ- विश्वप्रकाश शर्मा

इलाम : नेपाली कांग्रेसका महामन्त्री एवम प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेमा ढुक्क रहन आग्रह गरेका छन्। उनले कांग्रेसले प्रस्ताव गरेको र कांग्रेसको सहभागिता संलग्नता सहितको

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न निवर्तमान गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्। उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। प्रचण्ड र लामिछानेबीच समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको

गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको तयारी

काठमाडौँ- गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल समस्यामा परेका छन्। रास्वपाका अध्यक्ष रवि लामिछाने सर्वोच्च अदालतको आदेशपछि उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिएपछि रिक्त रहेको

नेकपा एसले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

देशको आर्थिक संकटबारे नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल घनश्याम भुसाललगायत बालुवाटार पुगेका थिए

बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माण शुरु

बुटवल- बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु भएको छ । बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुंगे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्याश भएको हो

माओवादी केन्द्रको बैठक बस्दै- गृहमन्त्री र राष्ट्रपतिको टुङ्गो लगाउने

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । आजको बैठकमा गृहमन्त्रीबारे छलफल हुने बताइएको छ । बैठक मध्यान्ह १२ बजेपछि पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । सोमबारबाट

सुकुम्बासी बस्ती नहटाई नछोड्ने लाइनमा बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले बागमती करिडोरमा रहेका सुकुम्बासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग मागेका छन् । सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर

मेयर बालेनलाई अर्को संकट- मेयर पद नै जानसक्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)बालेन्द्र शाहलाई अर्को संकट आइपरेको छ । निर्वाचन आयोगको निर्णय नमानेकाले बालेनको पद धरापमा देखिएको छ । आयोगले विभिन्न समयमा ताकेता गर्दा पनि बालेनले प्रक्रिया भने

रवि लामिछानेले पाए नागरिकताको प्रमाणपत्र

रवि लामिछानेले नागरिकताको प्रमाणपत्र पाएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् । अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उनले नागरिकता पाएका हुन् । ‘निस्सा

‘पठान’को कीर्तिमानी कमाई- सुल्तान र बाहुबली–२ को रेकर्ड ब्रेक

बलिउड फिल्म ‘पठान’को कीर्तिमानी कमाई तेस्रो दिन पनि उस्तै देखियो। ट्रेड एनालिस्ट तरण आदर्शको रिपोर्टका अनुसार ३ सय करोड नजिक पुगेको छ। फिल्मले आइतबार ५० करोडभन्दा बढी कलेक्सन गर्ने अनुमान

राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । उनले आज ट्विट गर्दै निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति