समाचार Archives - Page 567 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

कांग्रेसका चार क्लस्टरबाट १७ जना केन्द्रीय सदस्य निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको चुनावमा चार वटा क्लस्टरबाट विनोद चौधरी सहित १७ केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश १ मा खुलातर्फबाट अमृत अर्याल

देश बनाउने नीति आफूसँग मात्रै भएको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला ठूला विकास निर्माणका कामहरु गरेर एमालेले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दाबी गरेका छन् । नेकपा एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको कृष्णनगर

बाबुरामले भने: बढी उफ्रँदा ओलीको धोती फुस्कियो

काठमाडौं- बेलाबेला ओली र एमालेको कडा आलोचना गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाउने काम गरेको भन्दै आक्रोश पोखेका छन्

पाँचवटा पार्टी चहारेका र पाँचपल्ट हारेका गुप्तालाई ओलीले गरे एमालेमा भव्य स्वागत

काठमाडौँ- जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता विभिन्न पार्टी चहारेर एमालेमा प्रवेश गरेका छन् । मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् । मंगलप्रसाद गुप्ताले अहिलेसम्म

माधव नेपालको धारणा: ‘ओली सुध्रिने मान्छे होइनन्, एमाले प्राइभेट कम्पनी भइसक्यो’

पोखरा- नेकपा एसका अध्यक्ष माधव नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा मंगलबार उनले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरकुंशता

माओवादीको महासचिव: प्रचण्ड र पार्टीको रोजाइमा को पर्ला ?

काठमाडौं- संसद्‌मा प्रतिनिधित्व गर्ने दुई ठूला राजनीतिक दलमा महाधिवेशनमार्फत् नेतृत्व चयनको विषय सेलाउन नपाउँदै आगामी साता तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु लागेको छ। नेपाली कांग्रेस पदाधिकारीमा

केन्द्रमा मिलेपनि प्रदेश २ को सभापतिमा देउवा र निधिबीच भिडन्त

नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । शेरबहादुर देउवा समूहबाट रौतहटका सभापति कृष्णा यादव र नेता बिमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार

सरकारले माग्यो २ हजार ५ सय ९८ शिक्षक

शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्‍न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले

मुक्ताले ल्याइन झण्डै ८५ प्रतिशत मत, २७ सय मत ल्याउने पनि पराजित

काठमाडौँ – मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी मुक्ताकुमारी यादवले अहिलेसम्मकै सर्वाधिक मत ल्याएकी छिन्। चार पदका लागि भएको प्रतिस्पर्धामा पाँच जना सहभागी थिए। जसमध्ये यादवले सर्वाधिक ३९६० मत

रविन्द्र मिश्रविरुद्ध मिलन पाण्डेले अदालतमा मुद्दा हाल्ने

काठमाडौं–विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफूमाथि भएको कारबाहीविरुद्ध अदालत जाने चेतावनी दिएका छन्। पार्टीको रविन्द्र मिश्र समूहले आफूलाई निस्कासन गरेपछि प्रतिक्रिया दिँदै पाण्डेले न्याय खोज्न अदालत जाने बताएका हुन्।

ओलीले लुकाएका गोप्य सम्झौताहरू खोजी हुँदै, बालकोटमा भुइँचालो

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले तत्कालीन केपी शर्मा ओलीको सरकारले अमेरिकी सहायता परियोजना (एमसीसी)सम्बन्धी कतिपय दस्तावेजहरू लुकाएको आरोप लगाएका छन् । आइतवार सत्ता गठबन्धनले एमसीसी अध्ययन गर्न गठन

ओलीले भने: अब भारतलाई पानी दिन सकिन्न

एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार निकम्मा रहेको बताएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा जसपा केन्द्रीय सदस्य मंगल प्रसाद गुप्तालाई प्रवेश गराउँदै कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार