समाचार Archives - Page 558 of 3423 - Himal Post Himal Post
  • २१ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 5 2025
Logo

नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुन लागेको हो । नेकपा जनवादी

शेखरले भने: शशांक र सुजाताले धोका दिए, चिठीको मर्म बुझेनन्

मोरङ- कांग्रेसका नेता शेखर कोइरालाले आफ्ना भाइ-बहिनी (शशांक र सुजाता कोइराला)ले धोका दिएको बताएका छन् । उनले शशांक, सुजाता र नेताहरूलाई मिलाउन नसकेकोले पार्टी सभापतिमा हार ब्यहोर्नु परेको बताए ।

प्रचण्डको प्रतिवेदनमाथि सामूहिक निष्कर्ष बुधवार निकालिने

काठमाडौँ /नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेस गरिने भएको छ । आइतबारबाट जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

नेपालका कम्युनिस्टहरू गलत बाटोमा लागेको शंकर पोखरेलले स्वीकारे

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू गलत बाटोमा लागेको बताएका छन् । उनले नेपालका कम्युनिस्टहरूकै कारण नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको बताएका छन् । नेकपा माओवादी केन्द्र

प्रधानमन्त्रीको भारत भ्रमणअघि आरजु किन पुगिन् सुटुक्क दिल्ली ?

काठमाडौं- पार्टी र सरकारको काममा बढी सक्रियता देखाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई नै विवादमा तानेको आरोप लागेको बेला प्रधानमन्त्री देउवाको भ्रमण अगाडी उनकी पत्नी आरजु राणा देउवा सुटुक्क भारत पुगेकी छन्

माओवादी केन्द्रको नाम परिवर्तन हुँदै, यस्तो छ प्रचण्डले गरेको तयारी

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको नाम फेर्ने प्रस्ताव ल्याउन लागेको खुलेको छ । लामो समयदेखि माओवाद हटाउने तयारीमा लागेका प्रचण्डले यसै महाधिवेशनमा त्यो प्रस्ताव ल्याउन लागेका

देउवाले फुर्क्याएर प्रचण्डमाथि बढाएको दबाब, जुन प्रचण्डले मेसै पाएनन्

काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई लिएर दबाबमा छन् । एमसीसीले आर्थिक अनुदान संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको यसै महिनाको सुरुवातमा

सुध्रियो ओली-प्रचण्डको सम्बन्ध, फेरि पार्टी एकता हुने संकेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पुनः एकता हुने संकेत गरेका छन् । तिक्ततापूर्ण सम्बन्ध रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फेरि दूरी कम भएको

उपेन्द्र यादव बोलेपछि भावुक बने माओवादी नेताहरू

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रका नेताहरूलाई पुरानो याद दिलाएका छन् । माओवादीको महाधिवेशनमा पुगेर जनयुद्धकालमा आफूहरू सँगै लडेको भन्दै उपेन्द्रले पुरानो याद दिलाएका छन्

दिल्लीमा संक्रमित ह्वात्तै बढेपछि भोलिदेखि कर्फ्यु घोषणा

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या तिव्र रूपमा बढेपछि रात्रिकालीन कर्फ्यु घोषणा भएको छ। राज्य सरकारले भोलीबाट कर्फ्यु लगाउने निर्णय गरेको हो। राती ११ बजेदेखि बिहान ५

माओवादीको महाधिवेशन चलिरहेकै बेला मोहन वैद्यले प्रचण्डलाई दलाल भनेपछि

काठमाडौ- नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकै बेला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले पुष्पकमल दहाल (प्रचण्ड) दलाल भएको बताएका छन् । उनले केपी शर्मा ओली

आगामी निर्वाचनमा एमालेको बहुमत आउने ओलीको दाबी

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने