गृह मन्त्रालयमै किर्ते हस्ताक्षर, घटना गुपचुप पार्ने प्रयास
काठमाडौं- गृह मन्त्रालयमै किर्ते हस्ताक्षर गरेर रकम निकासा गरेको भेटिएको छ । मन्त्रालयमा कार्यालयका केही कर्मचारीले सहसचिवको कीर्ते हस्ताक्षर गरेको भेटिएको हो । केही कर्मचारीले किर्ते हस्ताक्षर गरेर भत्ता लिएका











