समाचार Archives - Page 542 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

माओवादीले निर्वाचन आयोगविरुद्ध कानुनी लडाई लड्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले निर्वाचन आयोगविरुद्ध कानुनी लडाई लड्ने भएको छ । आफ्नो पार्टी विधानमा अनधिकृत हस्तक्षेप गरेको भन्दै निर्वाचन आयोगको निर्देशनप्रति माओवादीले असन्तुष्टि जनाएको हो । यसअघि

आफ्नो अभिष्ट पूरा गर्न यतिसम्म गर्न सक्छन् प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्ततः नेतृत्वमा दोहोरिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिष्ट पूरा गरेर सम्पन्न भएको छ। प्रचण्डले आन्तरिक लोकतन्त्रको हुर्मत लिँदै जसरी तजबिजी शैलीमा

पैसा र सरकारी कार्यालयमा पृथ्वीनारायण शाहको फोटो राख्न विवेकशील साझाको माग

काठमाडौं- विवेकशील साझा पार्टीले रुपैयाँको नोट मा पृथ्वीनारायण शाहको तस्वीर अङ्कित गर्न माग गरेको छ।  मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै साझाले त्यसका साथै हरेक सरकारी कार्यालयमा उनको तस्वीर राख्न निर्देशन

एकैपटक ५७ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं- सरकारले एकेपटक ५७ जना उपसचिवहरुको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवहरुको सरूवा गरेको हो। मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको

मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी

तीन जनामा कोभिड देखियो, चीनको एक सहरमा कर्फ्यू आदेश

एजेन्सी- चीनको युझोउ सहरमा कर्फ्यू घोषणा गरिएको छ । ३ जनामा कोभिड संक्रमण देखिएपछि हेनान प्रान्तको युझोउ सहरमा कर्फ्यू लगाइएको हो । १२ लाख जनसंख्या भएको सहरका सबै नागरिकहरुलाई घरभित्रै

कसले दियो प्रचण्डलाई पहिलो बधाई ?

काठमाडौँ- अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहाललाई बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले दाहाललाई बधाई दिएको हो । दाहाललाई पहिलो बधाई अमेरिकाले दिएको हो

यी हुन् राष्ट्रिय सभाका लागि प्रचण्डले छानेका माओवादीका ५ उम्मेदवार

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझ पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार तय गरेका हुन् ।

एसपी पाण्डेले कांग्रेस सभापतिलाई मार्छु भन्दै पेस्तोल ताकेपछि…

जनकपुरधाम। नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादव र जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी हीराबहादुर पाण्डेबीच सरुवाको विषयमा विवाद भएको छ। सभापति यादवले एसपी पाण्डे आइतबार मध्यराति आफ्नो घरमा

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पनि कोरोना संक्रमण

काठमाडौं : भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना पुष्टि भएको छ। उनले आज एक ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। आम आदमी पार्टी (आप)

तीन ट्रिलियन डलर बजार मूल्य पुग्ने विश्वको पहिलो कम्पनी बन्यो एप्पल

काठमाडौं- आईफोन निर्माता कम्पनी एप्पलको सेयर सोमबार तीन प्रतिशतले बढ्यो। त्यसबाट ‘मार्केट क्यापिटलाइजेसन मार्क’ तीन ट्रिलियन डलर पु-याउन एप्पललाई सहज भएको छ। यससँगै एप्पलले बेलायत, भारत, फ्रान्स, इटाली, क्यानाडा र

भारतले सिमानामा काँडे तार लगाउने

काठमाडौं- भारतले आफ्नो सिमानामा काँडेतार लगाउने भएको छ । भारतले त्रिपुरा राज्यसँग जोडिएको बंगलादेश सीमामा आगामी वर्षदेखि पूर्ण सुरक्षाका लागि काँडे तार लगाइने योजना सार्वजनिक भएको छ । भारत–बंगलादेश सीमामा